आफ्नै पाटीका बागीदेखि गठबन्धन छिचोल्दै कञ्चनपुर क्षेत्र १(क) मा एमालेका पातल निर्वाचित

आफ्नै पाटीका बागीदेखि गठबन्धन छिचोल्दै कञ्चनपुर क्षेत्र १(क) मा एमालेका पातल निर्वाचित

On

लाल ब. एसके कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र १(क)मा एमालेका बीर बहादुर थापा(पातल) निर्वाचित भएका छन । थापाले आफ्ना निकटतम प्रतिद्वन्दी काँग्रेसका बन्धु रानालाई १ हजार ३५३मतको अन्तरले हराउँदै प्रदेश सभा सदस्यको यात्रा तय गरेका छन । थापाले १२ हजार ४५९ र…

कञ्चनपुर क्षेत्र ३(क)बाट समाजवादीका नेता रावल निर्वाचित

कञ्चनपुर क्षेत्र ३(क)बाट समाजवादीका नेता रावल निर्वाचित

On

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३(क)बाट प्रदेश सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकास बहादुर रावल निर्वाचित भएका छन । क्षेत्र ३(क) बाट सूदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री समेत रहेका रावलले (एमाले–राप्रपा) गठबन्धनका धर्मराज जोशीलाई १ हजार, ७४९ र (माओवादी–काँग्रेस) गठबन्धनका टेकेन्द्र प्रशाद…

कञ्चनपुर क्षेत्र २ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार काँग्रेसन नेता एनपी साउद निर्वाचित

कञ्चनपुर क्षेत्र २ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार काँग्रेसन नेता एनपी साउद निर्वाचित

On

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र २ मा नेपाली काँग्रेसका नेता एनपी साउद निर्वाचित भएका छन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार रहेका साउदले एमालेका उम्मेदवार नर बहादुर धामीलाई ८ हजार ४५५ मतको अन्तरले हराउँदै प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका…

कञ्चनपुर क्षेत्र २(ख) मा काँग्रेसका उम्मेदवार ‘बहादुर थापा’ निर्वाचित 

कञ्चनपुर क्षेत्र २(ख) मा काँग्रेसका उम्मेदवार ‘बहादुर थापा’ निर्वाचित 

On

केशव थापा कञ्चनपुर । नेपाली काँग्रेससले कञ्चनपुरमा खाता खोलेको छ । कञ्चनपुर निर्वाचन क्षेत्र २(ख) प्रदेश सभामा नेपाली काँग्रेसका उम्मेदवार बहादुर सिह थापा निर्वाचित भएका हुन । काँग्रेस महाधिवेशन प्रतिनिधी थापाले निकटतम प्रतिद्वन्दी एमालेका केन्द्रीय सदस्य कृपाराम रानालाई १हजार ७सय २६ मतको…

कञ्चनपुर क्षेत्र २(क) मा माओवादीका उम्मेदवार ‘सरल’ निर्वाचित

कञ्चनपुर क्षेत्र २(क) मा माओवादीका उम्मेदवार ‘सरल’ निर्वाचित

On

कञ्चनपुर, ७मंसिर नेकपा माओवादी केन्द्रले कञ्चनपुरमा खाता खोलेको छ । कञ्चनपुर निर्वाचन क्षेत्र २(क) देश सभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार ओम विक्रम भाट(सरल) निर्वाचित भएका छन । माओवादी नेता सरले निकटतम प्रतिद्वन्दी एमाले नेता सिहलाई ४ सय ७५ मतको अन्तरले पराजित गर्दै…

बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना ६ जनाको मृत्यु उद्धार कार्य जारी

बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना ६ जनाको मृत्यु उद्धार कार्य जारी

On

बैतडीमा प्रहरी बोकेको जिप सोमबार बिहान दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर जिपमा सवार रहेका मध्ये घटनास्थलमै ६ जना प्रहरीको मृत्यु भएको…

बाजुरामा रातिको समय घर फुटाएर आक्रमण गरी चेतन ऐडीको बिभत्स हत्या

बाजुरामा रातिको समय घर फुटाएर आक्रमण गरी चेतन ऐडीको बिभत्स हत्या

On

कञ्चनपुर मंसिर ,५ । बाजुरामा रातिको समय घरमा आक्रमण गरेर एक जना विद्यार्थी नेताको हत्या गरिएको छ । आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन ऐडीको हत्या गरिएको प्रहरीले जनाएको छ । बाजुराका प्रमुख प्रहरी…

बाजुरामा गोली चल्दा एक जनाको मृत्यु ३ जना घाइते,अवस्था त्रासपूर्ण

बाजुरामा गोली चल्दा एक जनाको मृत्यु ३ जना घाइते,अवस्था त्रासपूर्ण

On

बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको हो। अन्दाजी २५ वर्षीय सुरेन्द्र ऐडीको गोली लागेर मृत्यु भएको त्यहाँका वडाध्यक्ष जुद्धबहादुर ऐडीले पुष्टि गरे। उनले भने,…

जनताले गरे संसदिय निर्वाचन बहिस्कार, देशैभर मतदाताको न्यून सहभागिता, मतदान कार्य सम्पन्न

जनताले गरे संसदिय निर्वाचन बहिस्कार, देशैभर मतदाताको न्यून सहभागिता, मतदान कार्य सम्पन्न

On

यस पटक जनताको न्यून सहभागितामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन कार्य सम्पन्न भएको छ । नेपाली कांग्रेसका थिङ्क ट्यांक मानिने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थशास्त्री स्वर्णिम वाग्लेले विगत ३१ वर्षयताकै निर्वाचनप्रति जनतामा निकै कम उत्साह देखिएको टिप्पणी गरेका छन्…

शुक्लाफाँटामा ४ जना किरियापुत्रीद्वारा मतदान

शुक्लाफाँटामा ४ जना किरियापुत्रीद्वारा मतदान

On

कञ्चनपुर । कञ्चनपुरमा एक किरियापुत्री काँग्रेस दाजुभाई परिवारले मतदान गरेका छन । क्षेत्र २ शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरका किरियापुत्री ऐर दाजुभाई परिवारले पनि मतदान गरेका हुन । नेपाली काँग्रेस शुक्लाफाँटा नगरपालिका ११ का वडा सचिव समेत रहेका काँग्रेस स्थानीय नेता अतुल बहादुर ऐर…