पहिलो पटक तिलाचौरमा रामलीला महोत्सव हुँदै

पहिलो पटक तिलाचौरमा रामलीला महोत्सव हुँदै

On

कञ्चनपुर । कञ्चनपुरको उत्तरी भेग तिलाचौरमा पहिलो पटक रामलीला महोत्सव संचालन हुन लागेको छ । कञ्चनपुर रामलीला समिति र रामलीला संञ्चालन मुल आयोजक समितिको आयोजनामा रामलीला महोत्सव संचालन हुन लागेको हो । शुक्रबारदेखि भीमदत्त नगरपालिका ८ तिलाचौर स्थित त्रिभुवन माध्यामिक विद्यालयको प्राङगणमा…

डिलाशैनी गाँउपालिकाले गर्यो सहिद परिवारलाइ सम्मान

डिलाशैनी गाँउपालिकाले गर्यो सहिद परिवारलाइ सम्मान

On

बैतडीको डिलाशैनी गाँउपालिकाले सहिद परिवारलाइ सम्मान गरेको छ । गाँउपालिकाको यस आर्थिक बर्षको निति तथा कार्क्रममा राखिएको सहिद सम्मान सोरूप प्रति परिवारलाइ मासिक ३,००० तिन हजार दिने कार्यक्रम अर्नगत बिहिवार एक कार्यक्रम गरेर दशैं तिहारको शुभकामना आदान प्रदान संगै सहिद परिवाका सदस्यहरूलाइ…

एमाले बाजुरा प्रभावशाली नेताहरु माओवादी केन्द्रमा प्रवेस

एमाले बाजुरा प्रभावशाली नेताहरु माओवादी केन्द्रमा प्रवेस

On

कञ्चनपुर । नेकपा एमाले सुदूरपश्चिम प्रदेश बाजुराका प्रभावशाली नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । बाजुरामा ओली पक्षले पुराना एमाले नेता कार्यकर्तामाथि अन्याय गर्न थालेपछि धमाधम माओवादी केन्द्रमा प्रवेस गरिरहेका छन । बाजुराका केही प्रभावशाली नेताहरुले एमाले परित्याग गरेर माओवादी केन्द्र…

गैर मधेशीले नक्कली मधेशी बनेर कोटा खाएको भन्दै प्रशासनमा उजुरी

गैर मधेशीले नक्कली मधेशी बनेर कोटा खाएको भन्दै प्रशासनमा उजुरी

On

कञ्चनपुर । गैर मधेशीले व्यक्तिले मधेशी कोटा खाएको भन्दै प्रशासनमा उजुरी परेको छ । काँग्रेस कञ्चनपुरका कार्यकर्ता राम सोगारथ ठाकुरले गैर मधेशीले व्यक्तिले मधेशी कोटा खाएको भन्दै प्रशासनमा उजुरी दिएका हुन । ठाकुरले आफ्नै नेता बेद प्रकास चौधरी बिरुद्धमा उजुरी दिएका छन…

ओलीले टिकट नदिने संकेत गरेपछि एमालेमा गएका पूर्व माओवादीको बेहाल

ओलीले टिकट नदिने संकेत गरेपछि एमालेमा गएका पूर्व माओवादीको बेहाल

On

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा परामर्श नै नगरी समानुपातिक लिष्ट तयार पारेर निर्वाचन आयोगलाई बुझाएको भन्दै पार्टीमा असन्तुष्टी बढेको छ । प्रतिनिधि सभा र प्रदेश सभा तर्फ समानुपातिक लिष्ट बनाउँदा ओलीले पूर्व माओवादी समूहसँग छलफल नै नगरेर लिष्ट तयारी गरेपछि…

हुलाकी राजमार्ग निर्माणमा ठेकेदारले लार्पबाही गर्न थालेपछि बेलडाँडी गाँउपालिकाको ताकेता

हुलाकी राजमार्ग निर्माणमा ठेकेदारले लार्पबाही गर्न थालेपछि बेलडाँडी गाँउपालिकाको ताकेता

On

कञ्चनपुर । कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडक निर्माणमा निर्माण कम्पनीले लार्पबाही गर्न थालेपछि स्थानीय बेलडाँडी सरकारले ताकेता गरेकोछ । ३० महिनाका निर्माण गरिसक्नुपर्ने काम ६६ महिना वितिसक्दा पनि निर्माण कार्य सम्पन्न गर्न नसक्दा बेलडाँडी गाँउपालिकाले सम्बन्धीत निकायमा ताकेता गरेको हो । मंगलबार बेलडाँडी…

अघिल्लो भीमदत्त सरकारले विद्यालय कर्मचारी र बालविकासका शिक्षकको बृद्धि भएको तलब अहिलेको सरकारले दियो 

अघिल्लो भीमदत्त सरकारले विद्यालय कर्मचारी र बालविकासका शिक्षकको बृद्धि भएको तलब अहिलेको सरकारले दियो 

On

कञ्चनपुर । गत आर्थिक बर्ष २०७८÷०७९ मा कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र बाल विकासका शिक्षकको बृद्धि भएको तलब रोकेको थियो । बजेट नै छैन भनेर अघिल्लो सरकारले गत आर्थिक बर्षमा विद्यालय कर्मचारी र बाल विकासका शिक्षिकको बृद्धि भएको तलब…

मृतक विद्यार्थी भट्टको घर परिवारलाई किरियाखर्च

मृतक विद्यार्थी भट्टको घर परिवारलाई किरियाखर्च

On

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर माध्यामिक विद्यालयमा अध्ययनरत मृतक छात्राको घर परिवरलार्ई किरियाखर्च उपलब्ध गराईएको छ । भीमदत्त नगरपालिका १८ कटान स्थित महेन्द्रंनगर माध्यामिक विद्यालय(साधारण) स्कुलमा अध्ययनरत विद्यार्थी पारस भट्टको घर परिवारलार्ई किरियाखर्च दिईएको हो । गत साता महेन्द्रनगर माविका कक्षा ८ मा…

चार कम्युनिस्ट पार्टीद्वारा मंसिर ४ को निर्वाचन बहिस्कार ,संघर्षका नयाँ कार्यक्रम सार्वजनिक

चार कम्युनिस्ट पार्टीद्वारा मंसिर ४ को निर्वाचन बहिस्कार ,संघर्षका नयाँ कार्यक्रम सार्वजनिक

On

काठमाडौं । देशको राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका सवालहरुमा संघर्षरत चार कम्युनिस्ट पार्टीले संसदीय व्यवस्थालाई खारेज गरी अग्रगामी व्यवस्थाको लागि आसन्न निर्वाचन बहिस्कार संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । चार कम्युनिस्ट पार्टीेले सातैवटै प्रदेशमा निर्वाचन बहिस्कार संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।…

न्यू टपईन टाउनको दोस्रो शाखा विस्तार

न्यू टपईन टाउनको दोस्रो शाखा विस्तार

On

कञ्चनपुर । महेन्द्रनगरको चर्चित फेन्सी पसल न्यू टपईन टाउनको दोस्रो शाखा पसल विस्तार भएको छ । महेन्द्रनगर मदनचोकमा रहेको न्यू टपईन टाउनको अर्को पसल मञ्चगेट उत्तरतर्फ विस्तार भएको हो । सोमबार एक कार्यक्रमका विच कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश मल्लले…