शिक्षामा सुधार गर्न शिक्षक जिम्मेवार बन्नुपर्छ : नगर प्रमुख महरा

शिक्षामा सुधार गर्न शिक्षक जिम्मेवार बन्नुपर्छ : नगर प्रमुख महरा

On

शुक्लाफाँटा नगरपालिका नगर प्रमुख रण बहादुर महराले शिक्षामा सुधार गर्न शिक्षक जिम्मेवार बन्नुपर्ने बताएका छन् ।आइतवार झलारी स्थित कृष्ण माध्यमिक विद्यालयमा नगरभित्र रहेका विभिन्न सामुदायिक विद्यालयहरुले २०७८ सालको आ-आफ्नो विद्यालयको कक्षा १० एसइइको नतिजा विश्लेषण कार्यक्रममा बोल्दै नगर प्रमुख महराले भने,“शिक्षामा सुधार…

विध्याथी नेता बिरेन्द्र शाहको फर्कि आउ साईलादाई घरदेशैमा भन्ने‌ गित सार्बजनिक

विध्याथी नेता बिरेन्द्र शाहको फर्कि आउ साईलादाई घरदेशैमा भन्ने‌ गित सार्बजनिक

On

फर्कि आउ साईलादाई घरदेशैमा बिरानो बिरानो भयो गाउँ तिमी परदेशैमा भन्ने  बोलको गित सार्वजनिक भएको छ । गायक किशोर बि कको संगीत आरोह नेपाली र नेकपा बहुमत पार्टीका युवा नेता समेत रहेका बिरेन्द्र शाहको सब्दमा रचिएको नयाँ राष्ट्रभक्ति रहेको राष्ट्रभक्तिले बोतप्रोत भएको…

थारु कल्याणकारिणी सभा कञ्चनपुरको सभापतिमा चौधरी

थारु कल्याणकारिणी सभा कञ्चनपुरको सभापतिमा चौधरी

On

कञ्चनपुर । थारु कल्याणकारिणी सभा कञ्चनपुरको सभापतिमा सानु चौधरी चयन भएकी छिन । शनिबार मध्यरातमा सम्पन्न भएको ९औँ जिल्ला अधिवेशनबाट चौधरी सभापतिमा चयन भएकी हुन । उसभापति अम्बिका चौधरी, आशाराम चौधरी, रतनलाल राना, सचिव रेशम चौधरी, सह सचिव राज कुमार चौधरी, कोषाध्यक्ष…

आज महाकाली सिँचाई केन्द्रीय समितिको निर्वाचन नेतृत्वका लागि सिँचाईकर्मी थापा र राई चुनावी मैदानमा

आज महाकाली सिँचाई केन्द्रीय समितिको निर्वाचन नेतृत्वका लागि सिँचाईकर्मी थापा र राई चुनावी मैदानमा

On

कञ्चनपुर । आज महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समिति कञ्चनपुरको निर्वाचन हुँदैछ । सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नयाँ कार्य समिति चयनका लागि निर्वाचन हुन लागेको हो । सहमती हुन नसकेपनि निर्वाचन प्रकृया मार्फत कार्य समिति चयन हुन लागेको छ…

दोधाराचाँदनी स्वतन्त्र समुहको अध्यक्षमा कुमाल

दोधाराचाँदनी स्वतन्त्र समुहको अध्यक्षमा कुमाल

On

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा समाजसेवी भीम बहादुर कुमालको अध्यक्षमा स्वतन्त्र समुह गठन भएको छ । शनिबार स्वतन्त्र समुहको भेलाले कुमाललाई अध्यक्षमा अघि सारेको हो । उपाध्यक्ष पार्वती राना मगर, भुपेन्द्र दमाई, टिका विक, सचिव शान्ता क्षेत्री, सह सचिव बिर ब. सुनार,…

कञ्चनपुरमा माओवादी पार्टीमा झट्का,पार्टी छाड्नेको लहर, शिक्षक संगठनका ८ जनाले गरे संयुक्त राजिनामा

कञ्चनपुरमा माओवादी पार्टीमा झट्का,पार्टी छाड्नेको लहर, शिक्षक संगठनका ८ जनाले गरे संयुक्त राजिनामा

On

कञ्चनपुरमा नेकपा माओवादी केन्द्र पार्टीमा एक पछि अर्को गर्दै राजिनामा दिनेको ओइरो लागेको छ । एक पछि अर्को राजिनामा दिने पुराना नेताहरूले गर्दा आगामि मंसिर ४ को निर्वाचनकामा माओवादी पार्टीमा झट्का लाग्ने भएको छ । पुराना क्रान्तिकारी नेताहरू पार्टीको गुट आन्तरिक कलह…

शुक्लाफाँटा ८ पारीफाँटामा आँखा सम्बन्धीत निःशुल्क स्वास्थ्य शिविर

शुक्लाफाँटा ८ पारीफाँटामा आँखा सम्बन्धीत निःशुल्क स्वास्थ्य शिविर

On

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८नम्बर वडामा एक दिने निःशुःल्क आँखा सम्बन्धी स्वास्थ्य शिबिर संचालन गरिएको छ । शनिबार भगवती सामुदायिक वनको आयोजनामा शुक्लाफाँटा नगरपालिका ८ नम्बर वडा पारिफाँटामा एक दिने निःशुःल्क आँखा सम्बन्धी स्वास्थ्य शिबिर संचालन गरिएको हो । भगवती सामुदायिक…

महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्वका लागि चेतन कुमार राईको अध्यक्षमा उम्मेदवारी

महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्वका लागि चेतन कुमार राईको अध्यक्षमा उम्मेदवारी

On

कञ्चनपुर । महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्वका लागि चेतन कुमार राईले अध्यक्षमा पदमा उम्मेदवारी दिएका छन । भोली (आइतबार) महेन्द्रनगरमा हुने महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्व सहित कार्य समिति चयनका लागि राईले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन…

महाकाली सिँचाई प्रथम चरण क्षेत्रीय समितिको अध्यक्षमा भट्ट निर्वाचित

महाकाली सिँचाई प्रथम चरण क्षेत्रीय समितिको अध्यक्षमा भट्ट निर्वाचित

On

कञ्चनपुर । महाकाली सिँचाई प्रणाली जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिको अध्यक्षमा गंगादत्त भट्ट निर्वाचन भएका छन । भट्टले आफ्ना प्रत्यासी अशोक बहादुर साउदलाई १६मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । ६०मत खसेका थिए र जसमध्ये २मत बदर भएका थिए…

महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्वका लागि भीम बहादुर थापाको अध्यक्षमा उम्मेदवारी

महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्वका लागि भीम बहादुर थापाको अध्यक्षमा उम्मेदवारी

On

  कञ्चनपुर । महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्वका लागि भीम बहादुर थापाले अध्यक्षमा पदमा उम्मेदवारी दिएका छन । आइतबार महेन्द्रनगरमा हुने महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्व सहित कार्य समिति चयनका लागि थापाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका…