राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिपमाथि १५ वर्षीया नाबालिका बलात्कार गरेको आरोप, पीडितले दिइन् प्रहरीमा उजुरी

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिपमाथि १५ वर्षीया नाबालिका बलात्कार गरेको आरोप, पीडितले दिइन् प्रहरीमा उजुरी

On

काठमाण्डौँ भाद्र २२ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध एक १५ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन् । लामिछानेबिरुद्ध ती किशोरीले मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको भएको हो । गौशाला प्रहरी वृतका अनुसार उक्त जाहेरी दर्ता भइसकेको…

पाईलापिच्छे फाईदा लिनेहरुले बिना मगरबाट टाडिए चुनाव जिताउन एमाले कार्यकर्ताको बिनालाई साथ 

पाईलापिच्छे फाईदा लिनेहरुले बिना मगरबाट टाडिए चुनाव जिताउन एमाले कार्यकर्ताको बिनालाई साथ 

On

कञ्चनपुर । नेकपा एमाले सहितका विभिन्न राजनीतिक दल परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । मंगलबार धनगढीमा नेकपा माओवादी केन्द्रको प्रदेश स्तरिय राजनीतिक प्रशिक्षण कार्यक्रममा एमाले नेता सहितका अन्य पार्टीका नेता कार्यकर्ताहरुले माओवादी केन्द्रमा प्रवेस गरेका हुन । एमाले नेता…

एमाले बेलडाँडी इन्चार्ज उपाध्याय माओवादी केन्द्रमा प्रवेस

एमाले बेलडाँडी इन्चार्ज उपाध्याय माओवादी केन्द्रमा प्रवेस

On

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरका युवा नेता एव बेलडाँडी गाँउपालिका इन्चार्ज गणेश उपाध्याय नेकपा माओवादी केन्द्रमा प्रवेसका गरेका छन । मंगलबार धनगढीमा नेकपा माओवादी केन्द्रको प्रदेश स्तरिय राजनीतिक प्रशिक्षण कार्यक्रममा एमाले नेता उपाध्याय माओवादी केन्द्रमा प्रवेस गरेका हुन । नेकपा एमाले कञ्चनपुर…

ओली सरकारबाट जनभावना विपरित संविधान कुल्चिने काम भयो : प्रचण्ड

ओली सरकारबाट जनभावना विपरित संविधान कुल्चिने काम भयो : प्रचण्ड

On

कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तत्तकालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट जनभावना विपरित संविधान कुल्चिने काम भएको बताउनुभएको छ । मंगलबार प्रेस सेन्टर नेपाल कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले ओली नेतृत्वको…

बल प्रयोग बिना परिवर्तन असम्भव

बल प्रयोग बिना परिवर्तन असम्भव

On

दिपेन्द्र ऐरी, तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको उद्देश्य समान थियो- नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने। एउटै उद्देश्यका लागि दुईवटा पार्टी रहिरहनुको खासै औचित्य पनि नरहेको बताउदै यी दुवै पार्टीले एकता प्रक्रिया अघि बढाए । २००६ चैत…

गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’ बजारमा

गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’ बजारमा

On

काठमाडौँ । गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’ बजारमा आएको छ ।आफ्नो सांगीतिक यात्रा तय गरेको १ दशक पुगेको अवसरमा उनले उक्त गीत ओेएसआर डिजिटलको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो । ‘डाँडापारी’बोलको गीतबाट गायक लामालाई साङ्गितिक क्षेत्रमा थप चिनाउनेमौका मिल्यो…

कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

On

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतवार दिउँसो  चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका– ७ का दीपक राना र मन्त्रा रानाको चट्याङ लागेर दुवै जनाको मृत्यु भएको हो । विवाहको तयारीमा रहेका प्रेम सम्बन्धमा बाँधिया प्रेम जोडी  दीपक राना र मन्त्रा…

सोमबारदेखि ईट्टा उद्योग महासंघको धनगढीमा बार्षिक साधारण सभा हुने

सोमबारदेखि ईट्टा उद्योग महासंघको धनगढीमा बार्षिक साधारण सभा हुने

On

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेपाल ईट्टा उद्योग महासघको बार्षिक साधाण सभा हुने भएको छ । सोमबारदेखि कैलालीको धनगढीमा नेपाल ईट्टा उद्योग महासंघ केन्द्रीय कार्य समितिको १४औँ बार्षिक साधारण सभा हुन लागेको हो । ईट्टा उद्योग महासंघ केन्द्रीय कार्य समितिको दोस्रो पटक सुदूरपश्चिम…

सुदूरपश्चिममा गौरा पर्व धुमधाम गरी आज मनाइयो (फोटो फिचर)

सुदूरपश्चिममा गौरा पर्व धुमधाम गरी आज मनाइयो (फोटो फिचर)

On

कञ्चनपुर ,भाद्र, १८ । सुदूरपश्चिमको महान पर्व आज गौरा पर्वको प्रमुख दिन अठवाली धुमधाम संग मनाइएको छ । सुदूरपश्चिमको महान चाँडको रूपमा गौरा मनाइने गरिन्छ बिरूडापञ्चमी देखि शूरू भएको गौरा आज अष्टमीको दिन अठवाली बनाइएको छ। गौरा पर्वमा शिव पार्वती बिशेष पुजा…

राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै संसद भवन अगाडि पाँच  वाम घटकले गरे बिरोध प्रदर्शन 

राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै संसद भवन अगाडि पाँच  वाम घटकले गरे बिरोध प्रदर्शन 

On

कञ्चनपुर, भाद्र, १६ । राष्ट्रियता र जनजीविकाका बिबिध समस्याहरुलाई लिएर बिगत लामो समयदेखि संयुक्त  संघर्ष अगाडि बढाइरहेका पाँच  वाम घटकले बिहीबार संसद भवन अगाडि नयाँ बानेश्वर काठमाडौंमा बिरोध  प्रदर्शन  र सभा सम्पन्न गरेका छन्। बिरोध सभालाई सम्बोधन  गर्दै  पाँच  घटकका नेताहरुले राष्ट्रघाती…