बेल्डाडी गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति,कार्यक्रम बजेट प्रस्तुत
Onकञ्चनपुरको बेल्डाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति,कार्यक्रम तथा बजेट ल्याएको छ । गाँउ सभामा बेलडाँडी गाउपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाँउमै विज्ञान विद्यालय संचालन, बहुप्राविधिक शिक्षालय स्थापनादेखि भूमिहिन,सुकुमबासी, आरक्षपीडितलाई जमिन दिलाउँदै लालपुर्जा वितरणको योजनाअघि सारेको बताउनु…











