कृष्णपुरमा काँग्रेस मतदाता प्रभावित पार्न पैशा बाँड्दै
Onकञ्चनपुर । स्थानीय तहको निर्वाचन आउँन एक दिन बाँकी रहदा कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली काँग्रेसले मतदातालाई पैशा वितरण गरिरहेको तथ्य बाहिर आएको छ । गयराती नेपाली काँग्रेस कृष्णपुरका उम्मेदवारहरु निकट नेता कार्यकर्ताहरुले मतदाता प्रभावित पार्नका लागि पैशा वितरण गरिरहेको तथ्य बाहिर आएको…









