शुक्लाफाँटा १ मा एमालेका उम्मेदवार उत्तरदेव भट्ट बिजयी , मेयरका उम्मेदवार नवराज ऐरले अग्रता कायम

शुक्लाफाँटा १ मा एमालेका उम्मेदवार उत्तरदेव भट्ट बिजयी , मेयरका उम्मेदवार नवराज ऐरले अग्रता कायम

On

कञ्चनपुर ,जेठ,०२ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड १ मा नेकपा एमालेका उम्मेदवार उत्तरदेव भट्ट विजयी भएका छन । एमालेका उम्मेदवार उत्तरदेव भट्ट ७८३ मत लिएर विजय भएका छन । कांग्रेस उम्मेदवार शुवर्ण बिष्टले ७३५ मत पाएका छन बिष्टले ४८ झिनो मत अन्तरले…

काँग्रेस गाँउपालिका सभापति विष्ट बेलडाँडी १ को वडाध्यक्षमा निर्वाचित

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका १मा नेपाली काँग्रेसको पुरै प्यानल निर्वाचित भएकोछ । काँग्रेसका उम्मेदवार गज बहादुर विष्ट प्यानलका साथ निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बेलडाँडीले जनाएको छ । काँग्रेसका विष्टले आफ्ना निकटतम प्रतिद्वन्दी शंकर भट्टलाई १९ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित…

अखिल क्रान्तिकारीद्धारा पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न माग

अखिल क्रान्तिकारीद्धारा पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न माग

On

कञ्चनपुर, बैशाख, ३१ । नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल  क्रान्तिकारीले पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोधमा प्रेस विज्ञप्ती जारी गरेको छ । अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले सनिवार प्रेस विज्ञप्ती जारी पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिको घोर बिरोध गर्दै तत्काल मुल्य बृद्धि…

क्रान्तिकारी माओवादी प्रदेश सेक्रेटरी महराको लोभ लाग्दो केरा बारी

क्रान्तिकारी माओवादी प्रदेश सेक्रेटरी महराको लोभ लाग्दो केरा बारी

On

  कञ्चनपुर, बैशाख ,३१। नेकपा क्रान्तिकारी माओवादी सुदूरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महरा (चिन्तक )को  कृष्णपुर नगरपालिका १ बन्डमा रहेको केराबारी लोभ लाग्दो रहेको छ । महराको केराबारी भर लटरम्म केरा फलेका छन । गत वर्षबाट शुरू गरेको १५ कट्टा जमिनमा लगाएको…

शुक्लाफाँटा नगरपालीमा माओवादीका उम्मेदवार नवराज ऐेरको अग्रता कायम

On

शुक्लाफाँटा नगरपालीकाको वडा नम्बर १ बाट सुरु भएको मतगणनाको पहिलो ३५० मतगणनाको नतिजा निर्वाचन आयागले सार्वजनिक गरेको छ । जस मध्ये माओवादी केन्द्रका उम्मेदवार मेयरमा नवराज ऐर (हँसियाहथौडा)१२८ नेकपा एमाले मेयरमा, रणबहादुर महरा (सूर्य) ८५, नेपाली कांग्रेस चिन्तामणि भट्ट (रुख) ६६,  मत…

शुक्लाफाँटा नगरपालिकामा मतगणना शुरू

शुक्लाफाँटा नगरपालिकामा मतगणना शुरू

On

  कञ्चनपुर ,बैशाख ,३१ । शुक्लाफाँटा नगरपालिकामा मतगणना नगरपालिका हल झलारीमा शुरू भएको छ । शुक्लाफाँटा नगरपालिकाको मतगणना वार्ड – १ बाट गणना हुन लागेको छ । शुल्लाफाँटा नगरपालिका वार्ड – १ को मत परिणाम साँझ सम्म आउने  सम्भावना रहेको छ ।…

शुक्लाफाँटामा शान्तिपुर्ण रूपमा मतदान सम्पन्न

शुक्लाफाँटामा शान्तिपुर्ण रूपमा मतदान सम्पन्न

On

कञ्चनपुर, बैशाख, ३० । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा स्थानिय तहको निर्वाचन शान्तिपुर्ण रूपमा सम्पन्न भएको छ ।शुक्लाफाँटा नगरपालिकाको १२ वटै वडाका मतदान केन्द्रहरूमा विवादरहित शान्तिपुर्ण रूपमा सम्पन्न भएको हो । शुक्लाफाँटा नगरपालिकाको १२ वटै वडामा रहेका मतदान केन्द्रमा  ३१ हजार ४ सय ४८…

मतदान शुरू १०३ बर्षका विष्णुमति जोशीले गरे कृष्ण आधारभुत विध्यालयमा मतदान

मतदान शुरू १०३ बर्षका विष्णुमति जोशीले गरे कृष्ण आधारभुत विध्यालयमा मतदान

On

कञ्चनपुर, बैशाख ,३० । स्थानिय तहको मतदान कार्य बिहान ७ बजेबाट देशभर शुरू भएको छ । कञ्चनपुरको शुक्लाफाटाँ नगरपालिका वार्ड नम्वर १ बन्शाहको कृष्ण आधारभुत बिध्यालय रामनगरमा  रहेको मतदान केन्द्रमा १०३ बर्षका विष्णुमति जोशीबाट  मतदान शुरू गरिएको छ । शुक्लाफाटाँ नगरपालिका वार्ड…

क्रान्तिकारी माओवादीको मसाल जुलुसमा सहभागि नेता पक्राउ, रिहाईको माग गर्दै महासचिव वैद्यद्धारा विज्ञप्ती जारी

क्रान्तिकारी माओवादीको मसाल जुलुसमा सहभागि नेता पक्राउ, रिहाईको माग गर्दै महासचिव वैद्यद्धारा विज्ञप्ती जारी

On

  कञ्चनपुर, बैखाख ,२९ ।  नेकपा क्रान्तिकारी माओवादीले स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा साँझ काठमाण्डौँको असन चोकमा  मशाल जुलुस निकालेको छ । मशाल जुलुस निकालेको भन्दै प्रहरीले नेकपा क्रान्तिकारी माओवादीका पीविएम  दिनेश शर्मा, सीसीएम शारदा महत, क्रान्तिकारी माओवादीका नेता वसन्त वोगटी, हरिकृष्ण गजुरेल,…

पक्राउ परेका नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहाई

पक्राउ परेका नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहाई

On

  कञ्चनपुर, बैशाख, २९ । पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी बहुमतका संयोजक धर्मेन्द्र बास्तोला कञ्चन रिहाई भएका छन । बास्तोला लाइ बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ थियो । सोधपुछको लागि भन्दै भालुवाङबाट प्रहरीले पक्राउ गरेको थियो । केहि बेर…