ओलीले संविधानको हत्या गर्न खोजेपछि मुुकललाई दुर्घटनाबाट जोगाउन गठबन्धन ः प्रचण्ड
Onकञ्चनपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले देशलाई दुर्घटनाबाट जोगाउनका लागि पाँच दलिय गठबन्धन बनेको बताएका छन । सोमबार कञ्चनपुरको बेलौरीमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त चुनावी जनसभा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई ठुलो दुर्घटनाबाट…











