एमालेमा पहिरो समाजवादीमा लहर मेयर चन्द सहितका २७ जनप्रतिनिधि अन्य ७०० जना समाजवादी प्रवेश
Onकञ्चनपुर,चैत ,२०। नेकपा एमाले कञ्चनपुरमा पाटीै छोड्नेको लहर चलेको छ । कञ्चनपुरमाको वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द सहितका एमाले पार्टीबाट निर्वाचित २७ जना जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका चार जना…











