वेदकोट-१० मा वडाभित्रका सबै छाउगोठ भत्काइयो
Onकञ्चनपुर कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १० मा वडाभित्रका सम्पूर्ण छाउगोठ भत्काइएका छन्। वडा अध्यक्ष रतन सिंह बिष्टका अनुसार वडाभित्र रहेका २३ वटा छाउगोठ भत्काइएका हुन्। वडा अध्यक्ष बिष्टले आफ्नो वडामा समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। वडा अध्यक्ष बिष्ट…










