सर्वोच्चलाई जवाफ नदिएरै मन्त्रिमण्डल विस्तार, गृहमन्त्री बने खगराज अधिकारी
Onअल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते १८ औं पटक मन्त्रिपरिषद् विस्तार गरे । जनता समाजवादी पार्टीका दुई राज्यमन्त्रीसहित अनय आठ जनालाई मन्त्रिमण्डलमा सहभागी गराए । संसद् विघटन भइसकेको र अल्मतमा परिसकेका प्रधानमन्त्रीले संविधान विपरीत मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वोच्च…










