बैतडी अस्पतालमा १० महिनापछि थाइराइड सेवा सञ्चालन

बैतडी अस्पतालमा १० महिनापछि थाइराइड सेवा सञ्चालन

On

जिल्ला अस्पताल बैतडीमा १० महिनादेखि बन्द रहेको थाइराइड सेवा पुनः सञ्चालनमा आएको छ। गत जेठमा थाइराइड चेक गर्ने मेसिन बिग्रिएपछि उक्त सेवा अवरुद्ध बनेको थियो। बिग्रिएको थाइराइड चेक गर्ने मेसिन मर्मत पश्चात् थाइराइडको चेकजाँच सेवा पुनः शुरु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख…

धनगढीमा ट्रक र मोटरसाईकल ठोक्किदा २ जना गम्भिर घाईते

धनगढीमा ट्रक र मोटरसाईकल ठोक्किदा २ जना गम्भिर घाईते

On

धनगढीमा ट्रक र मोटरसाईकल एक आपसमा ठोक्किदा २ जना गम्भिर घाईते भएका छन् । यातायात ब्यवस्था कार्यालय धनगढी नजिक ट्रक र मोटरसाईकल एक आपसमा ठोकिन्दा मोटरसाईलमा सवार धनगढी उपमहानगरपालिका वडा नम्बर १ का रोशन तिम्लिसेना र ५ का हेमन्त ढकाल गम्भिर घाईते…

पुर्णागिरीको दर्शन गरी कञ्चनपुर प्रवेश गरेका भक्तजन माथि दुर्व्यवहार, व्यवसायी आन्दोलित, प्रहरी चौकी घेराउ

पुर्णागिरीको दर्शन गरी कञ्चनपुर प्रवेश गरेका भक्तजन माथि दुर्व्यवहार, व्यवसायी आन्दोलित, प्रहरी चौकी घेराउ

On

भारत उत्तराखण्ड स्थित पुर्णगिरी को दर्शन गरी नेपाल प्रवेश गरिरहेका भक्तजन माथि सशस्त्र प्रहरीले दुर्व्यवहार गरेको भन्दै व्यवसायी आन्दोलित बनेका छन्। हरेक वर्ष फागु पूर्णामादेखि औँसीसम्म भारतको उत्तराखण्ड चम्वापत जिल्ला स्थित पुर्णागिरी र कञ्चनपुर ब्रमेदेव स्थित सिद्ध नाथ मन्दिरमा मेला लाग्दै आएको…

नेकपा क्रान्तिकारी (माओवादी)ले दुई महिने अभियान चलाउने

नेकपा क्रान्तिकारी (माओवादी)ले दुई महिने अभियान चलाउने

On

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ। नेकपा क्रान्तिकारी माओवादीको चैत २८ र २९ गते बसेको पोलिटब्युरो बैठकले सङ्गठन र सङ्घर्षसम्बन्धी कामबारे वैशाख र जेठ महिनामा दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।…

महेन्द्रनगर बजारमा अनौठो पार्किङ व्यवस्थापन, प्रहरी अभावमा खटाइए विद्यार्थी 

महेन्द्रनगर बजारमा अनौठो पार्किङ व्यवस्थापन, प्रहरी अभावमा खटाइए विद्यार्थी 

On

महेन्द्रनगर बजार क्षेत्रमा ट्राफिक प्रहरीले पार्किङ व्यवस्थापन गरेको छ। बजार क्षेत्रका पाँच वटै गल्लीमा पार्किङ व्यवस्थापन गरिरहेको ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो। पाँच नम्बर गल्ली हुँदै एक नम्बर सम्म दायाँ र बायाँ साइड गरी प्रत्येक दिन स्वंयम सेवक मार्फत पार्किङ व्यवस्थापन…

बैतडी अस्पतालमा थाइराइडको चेकजाँच सेवा शुरु

बैतडी अस्पतालमा थाइराइडको चेकजाँच सेवा शुरु

On

जिल्ला अस्पताल बैतडीमा थाइराइडको चेकजाँच हुने भएको छ। थाइराइड चेक गर्ने मेसिन बनेपछि थाइराइडको चेकजाँच सेवा पुनः शुरु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए। जिल्लामै थाइराइडको चेकजाँच भएपछि बिरामीहरुलाई समेत सजिलो हुने उनले बताए। थाइराइड भएमा महिलाहरुको महिनावारी…

अछाममा महिला सँग रंगेहात पक्राउ नेतालाई विप्लवको कार्वाही

अछाममा महिला सँग रंगेहात पक्राउ नेतालाई विप्लवको कार्वाही

On

विवाहित महिला सँग रंगेहात पक्राउ नेकपा विप्लव समुह अछामका एक नेतालाइ पार्टीले कारवाही गरेको छ। विप्लव नेतृत्वको नेकपा अछामले एक विज्ञप्ति जारी गर्दै उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएको हो। पार्टीका जिल्ला सेक्रेटरी निरक शाही र इन्चार्ज तपेन्द्र…

सुदूरपश्चिम एमाले र माओवादीमा ३० लाखको विवाद

सुदूरपश्चिम एमाले र माओवादीमा ३० लाखको विवाद

On

नेकपा एमाले सुदूरपश्चिममा बढेको विवादमा आर्थिक हिनामिना समेत जोडिएको छ। एमाले ओली समूहको कारबाहीमा परेका खनाल–नेपाल समूहका नेता भीम रावल पार्टीको नाममा रहेको ३० लाखको विवादमा तानिएका हुन्। उनले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को खाताबाट ३० लाख रुपैंया झिकेर व्यक्तिको खातामा राखेको…

प्रहरीको सेटिङ्गमा भारततर्फ भैसी तस्करी

प्रहरीको सेटिङ्गमा भारततर्फ भैसी तस्करी

On

कञ्चनपुरको दक्षिणी क्षेत्रबाट लगायत बिभिन्न ठाउँबाट सेटिङ्ग मिलाए् भैँसी तस्करी भईरहेको छ । नेपाली दलाल र प्रहरीसंगकै मिलोमतोमा खुलेयाम नेपालबाट भारत भैसी तस्करी भईरहेको छ । भारतीय भैसी तस्करले नेपालका विभिन्न स्थानकबाट दुध दिने भैसी खरिद गरेर जिल्लाका विभिन्न खुला नाकाबाट भैसी…

कोरोनाबाट एकैदिन १३ जनाको मृत्यु, थप ४९६ जनामा पुष्टि

कोरोनाबाट एकैदिन १३ जनाको मृत्यु, थप ४९६ जनामा पुष्टि

On

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरस संक्रमणबाट १३ जनाको मृत्यु भएको जानकारी दिएको छ । सोमबार अपरान्ह मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १३ जनाले ज्यान गुमाएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५३ पुगेको छ । यस्तै…