सुदूरपश्चिमका पूर्व अर्थमन्त्री बोहरा कार्वाहीमा
Onसुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा कार्वाहीमा पर्ने भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका पार्टीका नेता एवं पूर्वमन्त्री बोहरालाई कारवाहीका लागि सिफारिस गरेको हो। उनी अछाम निर्वाचन क्षेत्र नं….










