कैलालीका कोरोना संक्रमित पुरुषको निधन
Onकैलालीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका –३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। फागुनको पहिलो साता भारत बाट आएका उनिमा आइतबार कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले…









