भारतबाट फर्केका बैतडीका आठ जनामा कोरोना पुष्टि
Onबैतडीमा भारतबाट फर्केका आठजनामा कोरोना पुष्टि भएको छ। भारतका विभिन्न ठाउँबाट फर्केका नागरिकको झुलाघाट नाकामा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो। भारतबाट फर्किएका ३९ जनाका एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको हो। पुष्टि…










