लकडाउन अवधिभरको शुल्क नलिन अखिल (क्रान्तिकारी)को माग
Onकाठमाडौं असार १०। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले लकडाउन अवधिभरको कुनै पनि शुल्क असुल नगर्न निजी विद्यालय तथा सरकारसित जोडदार माग गरेको छ । यस अवधिमा शुल्क असुल गरेको पाइएमा त्यसका विरुद्ध कडा संघर्षमा उत्रने चेतावनी दिएको छ । मंगलबार संगठनका…