पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै ,१० वटा पत्रकार संगठनले दिए आन्दोलनको चेतावनी

पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै ,१० वटा पत्रकार संगठनले दिए आन्दोलनको चेतावनी

On

काठमाडौं, असार १४। कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई देखाउँदै विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारहरुलाई पेशाबाट निकालिन थालेपछि १० वटा पत्रकार संगठनहरु पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै आन्दोलनको पक्षमा उभिएका छन् । मिडियाबाट विभिन्न बहानामा निष्काशन, राजिनामाको दवाव र काम गरेको पुरा तलव…

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २२१२ पुग्यो , आज थप ९८ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २२१२ पुग्यो , आज थप ९८ जनामा कोरोना पुष्टि

On

  कञ्चनपुर , असार, १४ । सुदूरपश्चिम प्रदेशमा ९८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज ९८ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी प्रयोगशालामा भएको परीक्षणमा ९८ जनामा कोरोना पुष्टि भएको…

नेकपा (क्रान्तिकारी माआवादी)द्धारा अत्तरीयामा (एमसीसी) खारेजीको माग गर्दै विरोध प्रदर्शन

नेकपा (क्रान्तिकारी माआवादी)द्धारा अत्तरीयामा (एमसीसी) खारेजीको माग गर्दै विरोध प्रदर्शन

On

कैलाली ,असार,१४ । सरकारले सदनबाट पारित गर्नलागेको अमेरिकी साम्राज्यवादी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) कैलाली जिल्ला संगठले कैलालीको अत्तरीयामा विरोध प्रदर्शन गर्दै कोण सभा गरेको छ । क्रान्तिकारी माओवादीले कैलालीको अत्तरीमा अत्तरीयामा सनिबार…

नेपालको जनसंख्या ३ करोड नाघ्यो : तथ्यांक विभाग

नेपालको जनसंख्या ३ करोड नाघ्यो : तथ्यांक विभाग

On

काठमाण्डौं,असार, १२ । आजदेखि नेपालको नयाँ कुल जनसंख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या डीअनुसार नेपालको जनसंख्या ३ करोड ६३४ पुगेको हो । राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो । विश्वमै जनसंख्या घडीको प्रचलन…

पत्रकार रञ्जित लामा फिटनेस एक्सपर्ट हुँदै मोडलिङ्ग तर्फ

पत्रकार रञ्जित लामा फिटनेस एक्सपर्ट हुँदै मोडलिङ्ग तर्फ

On

सुनिलकुमार लो,धनगढी,असार ११। हेल्लो पुनर्वास पत्रिकाका प्रकाशक सम्पादक बहुआयामिक व्यक्तित्व रञ्जित लामा फिटनेस एक्सपर्ट हुँदै मोडलिङ्ग तर्फ लागेका छन । दस बर्ष लामो शारीरिक सुगठन प्रशिक्षणको अनुभव बटुलेका सुगठित शरीरका धनी रञ्जित लामा सुदुरपश्चिममा नौलो नाम होईन । फरक फरक कोणबाट हेर्दा…

नेकपा विप्लव पार्टीद्धारा संसदलाई राष्ट्रघाती एमसीसीको विपक्षमा उभिन पत्राचार

नेकपा विप्लव पार्टीद्धारा संसदलाई राष्ट्रघाती एमसीसीको विपक्षमा उभिन पत्राचार

On

विकास सिह महत कञ्चनपुर, असार ११ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा विप्लव)ले एमसीसीको विपक्षमा मतदान गर्न कञ्चनपुरका संसदलाई पत्राचार गरेको छ । अमेरिकाले नेपाललाई दिने भनिएको मेलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)को विपक्षमा मतदान गर्न पत्राचार गरेको हो । नेकपा विप्लव कञ्चनपुर पार्टीले बिहीबार जिल्लाबाट प्रतिनिधी…

शुक्लाफाँटामा पिसिआर रिर्पोट नआउँदै क्वारेन्टाईनबाट घर पठाएका व्यक्तिका कोरोना संक्रमण

शुक्लाफाँटामा पिसिआर रिर्पोट नआउँदै क्वारेन्टाईनबाट घर पठाएका व्यक्तिका कोरोना संक्रमण

On

  विकास सिह महता कञ्चनपुर, असार ११ । शुक्लाफाँटा नगरपालिका पिसिआर रिर्पोट नआउँदै क्वारेन्टाईनबाट घर पठाएका व्यक्तिका कोरोना संक्रमण भटिएको छ । अप्रत्याशित एव अनपेक्षित रुपमा बुधबार १० असारमा एकैदिन कञ्चनपुरका ९८ जनामा कोरोना संक्रमण देखियो । पिसिआर विधिबाट कोरोना परीक्षणका लागि…

बिद्युत कार्यालयका कर्मचारीको चरम लापर्वाही कार्यालयमा बसेर मिटर रिडिङ

बिद्युत कार्यालयका कर्मचारीको चरम लापर्वाही कार्यालयमा बसेर मिटर रिडिङ

On

  कञ्चनपुर, असार ,१० । कञ्चनपुर बिद्युत कार्यालयका कर्मचारीको चरम लापर्वाहिका कारण जनतालाइ सास्ती भएको छ । कार्यलयमा कर्मचारी अभाव नभए पनि कर्मचारीले ग्राहाकको घरमा गएर मिटर रिडिङ गर्नुपर्नेमा कार्यलय , होटल तथा घरमै बसेर मिटर रिडिङ्घ गर्ने गरेको पाइएको छ ।…

पोषण खाद्य सुरक्षाका योजना समेट्न सुझाव

पोषण खाद्य सुरक्षाका योजना समेट्न सुझाव

On

जिल्ला खाद्य अधिकार सञ्जाल कञ्चनपुरले आगामी आर्थिक बर्ष २०७७÷०७८का लागि बनाईने नीति, योजना तथा कार्यक्रममा पोषण तथा खाद्य सुरक्षा योजना समेट्न सुझाव दिएका छन् । महामारीका बेला रोगसंग लड्ने शक्ति बृद्धिका लागि पोषणयुक्त तथा खाद्य सुरक्षा योजना समेट्न सुझाव दिएका हुन् ।…

प्रहरीले किसानको भैँसी बेचेको स्थानीयको आरोप

प्रहरीले किसानको भैँसी बेचेको स्थानीयको आरोप

On

प्रहरीले कुनै पनि नागरिक, जनता वा किसानको सुई पाएपनि दिने बुझाउने गरेको छ । कसको हो, भनेर पत्ता लगाएर फिर्ता समेत गरिदिने गरेको छ । दिन्छन, पनि । तर, कञ्चनपुरको बागफाँटा प्रहरीले भने किसानको भौसी बेचिदिएको छ । पाडा सहित दुध दिने…