कैलाली : प्रहरी हत्याका मुख्य योजनाकार पक्राउ
Onकैलालीको धनगढीमा २ जना प्रहरी हत्या प्रकरणका मुख्य योजनाकार भनिएका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी ती व्यक्तिलाई सार्वजनिक गरेको हो । धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय सुक बहादुर भनिने अमर रानालाई सार्वजनिक…









