कञ्चनपुरका ७ सहित सुदूरपश्चिममा थप ४७ जनामा कोरोना पुष्टि
Onसुदूरपश्चिमका थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बधबार १ सय ८४ नमूना परीक्षण गर्दा भीमदत्त नगरपालिकाका ४ जना, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका, शुक्लाफाँटा नगरपालिकाका १–१ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका…









