नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुग्यो
Onकाठमाडौं असार ८। कोरोना भाइरसको संक्रमण नेपालका ७५ जिल्लामा फैलिएको छ । आइतबार थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ७५ जिल्लामा फैलिन पुगेको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या…