पत्रकार रञ्जित लामा फिटनेस एक्सपर्ट हुँदै मोडलिङ्ग तर्फ
Onसुनिलकुमार लो,धनगढी,असार ११। हेल्लो पुनर्वास पत्रिकाका प्रकाशक सम्पादक बहुआयामिक व्यक्तित्व रञ्जित लामा फिटनेस एक्सपर्ट हुँदै मोडलिङ्ग तर्फ लागेका छन । दस बर्ष लामो शारीरिक सुगठन प्रशिक्षणको अनुभव बटुलेका सुगठित शरीरका धनी रञ्जित लामा सुदुरपश्चिममा नौलो नाम होईन । फरक फरक कोणबाट हेर्दा…