नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा प्रहरी तैनाथ
Onनेकपा सुदूरपश्चिम प्रदेश कार्यालयमा सुरक्षाको लागी प्रहरी परिचालन गरिएको छ । नेकपा प्रस्ट रूपमा दुई समूहमा विभाजित भएपछि पार्टी कार्यालयमा तालाबन्दी गर्ने क्रम बढेपछि विवाद हुन सक्ने भन्दै प्रहरी सुरक्षाको व्यवस्था गरेको हो । प्रदेश कार्यालय धनगढी चटकपुरमा नेपाल प्रहरी र सशस्त्र…








