नेकपा(क्रान्तिकारी माओवादी) को पश्चिम ब्युरो मिटिङ आज
Onनेकपा(क्रान्तिकारी माओवादी) को पश्चिम ब्युरो मिटिङ आज देखी सुरु भएको छ। बाँकेमा सुरु हुने मिटिङको संवोधन नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले गर्ने कार्यक्रम तय भएको नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य विक्रान्तले जानकारी दिए। वर्तमान सरकारको गलत रवैयाका…









