७ दिनभित्र उखु किसानको रकम भुक्तानी गर्न सरकारलाई संसदीय समितिको निर्देशन
Onकाठमाडौं । संघीय संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी ७ दिनभित्र दिलाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।सिंहदरबारमा समितिको बिहीबार बसेको बैठकले सात दिनभित्र उखु किसानको सबै भुक्तानी दिलाउने व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति…










