
कमल फुल फुलेर आर्कषक बन्दै भागेश्वर देवता ताल
Onदिपकराज भट्ट ,बगरकोट,डडेल्धुरा ८ , डडेल्धुराको भागेश्वर गाँउपालिका सदरमुकाम बगरकोटमा रहेको भागेश्वर देवता तालमा कमल फुल फुलेर आर्कषक बनेको छ । ताल गाँउपालिका देखि करिब चार सय मिटर टाढा सडक छेउमै रहेको छ । ताल छेउमा पिपलको रुख र सानो मन्दिर समेत…