महेन्द्रनगर माध्यमिक विद्यालय सातादिनमै  बन्द

महेन्द्रनगर माध्यमिक विद्यालय सातादिनमै बन्द

On

महेन्द्रनगर माध्यमिक विद्यालय पठनपाठन सुरु भएको ६ दिनमै बन्द भएको छ। विद्यार्थी र शिक्षकले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाएपछि जोखिम हुन सक्ने भन्दै सोमबारदेखि विद्यालय बन्द गरिएको हो। महेन्द्रनगर माविमा मांसिर २२ देखि पठन पाठन सुरु भएको थियो । सोमबारदेखि पुनःबन्द गरिएको विद्यालय…

कञ्चनपुरको साँघुरो कोठामा अभ्यास गर्न सकस !

कञ्चनपुरको साँघुरो कोठामा अभ्यास गर्न सकस !

On

सङ्गीता धामी दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) की स्वर्ण पदकधारी खेलाडी हुन्। उनले गत वर्ष नेपालमा सम्पन्न १३औँ सागमा कुस्तीमा स्वर्ण पदक जितेकी हुन। कुस्तीमा नेपालले प्राप्त गरेको त्यही नै एउटा मात्र स्वर्ण थियो। कोरोना महामारीले अन्य खेलाडीलाई जस्तै धामीलाई पनि घरमै…

कञ्चनपुरका ८ सहित थप ५३ जनामा संक्रमण पुष्टि

कञ्चनपुरका ८ सहित थप ५३ जनामा संक्रमण पुष्टि

On

सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १९७ जनाको नमुना परीक्षण गर्दा धनगढीका ४१ सहित थप ५३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कञ्चनपुरका…

कांग्रेसद्वारा महेन्द्रनगरमा विरोध प्रदर्शन, सरकार असफल भइसक्यो : प्रदिप पौडेल

कांग्रेसद्वारा महेन्द्रनगरमा विरोध प्रदर्शन, सरकार असफल भइसक्यो : प्रदिप पौडेल

On

नेपाली कांग्रेसले सरकारको विरोधमा महेन्द्रनगरमा जुलुस र विरोध सभा आयोजना गरेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यकर्ताको उल्लेख्य समभागिता थियो। मदनचाक हुदै मोटरसाइकल र्याली निकालेर शुरु भएको जुलुस स्मारक चोकमा पुगेर सभामा परिणत भयो। सभालाई सम्बोधन…

आज सरकारविरुद्ध कांग्रेसको विरोध प्रदर्शन, सुदूरपश्चिममा को कहाँ खटिए ?

आज सरकारविरुद्ध कांग्रेसको विरोध प्रदर्शन, सुदूरपश्चिममा को कहाँ खटिए ?

On

प्रमुख प्रतिपक्षी दलको भूमिका निरीह भएको भन्ने आरोप खेप्दै आएको नेपाली कांग्रेस सरकारविरुद्ध सडकमा ओर्लिएको छ। पार्टीको घोषित नीति अनुरुप देशभर नेताहरु जिल्लामा हुने विरोध ¥याली तथा सभामा सहभागी हुने भएका हुन्। कोरोना संक्रमणपछि पार्टीको औपचारिक कार्यक्रममा नेताहरु जिल्ला निस्केको पहिलोपटक हो।…

अब अत्तरिया–धनगढी सडक खण्डमा उल्टो लेन प्रयोग गरे जरिवाना तिर्नुपर्ने

अब अत्तरिया–धनगढी सडक खण्डमा उल्टो लेन प्रयोग गरे जरिवाना तिर्नुपर्ने

On

मोहना –अत्तरिया ६ लेन सडकमा उल्टो लेन प्रयोग गरी सवारी चलाएमा जरिवाना गराइने भएको छ। निर्माणाधीन उक्त सडकमा उल्टो बाटोबाट सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्न गएको भन्दै उल्टो लेनमा सवारी चलाउनेलाई कारबाही गरिने भएको हो। उक्त सडक खण्डमा एकातिर छाडा पसुचौपायाले दुर्घटनाको…

शुक्लाफाँटा नगरपालिकामा कोरोना संक्रमण बढ्दै पौष ५ गतेसम्म वडा नम्बर ५ सिल

शुक्लाफाँटा नगरपालिकामा कोरोना संक्रमण बढ्दै पौष ५ गतेसम्म वडा नम्बर ५ सिल

On

कञ्चनपुर ,मंसिर, २८ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कोरोना संक्रमण बढ्दै गएको छ । शुक्लाफाँटा नगरपालिका वडा नं.५ को बिभिन्न सार्वजनिक स्थानहरुमा सिल गरिएको छ । आज वार्ड कार्यालयले एक सूचना प्रकाशित गरेर वनसमिति बजार , गर्जमुनी, खजुवा, बैसखा र राजमार्ग क्षेत्र आसपास…

२२ दलिय मोर्चाद्धारा माओको योगदान बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना

२२ दलिय मोर्चाद्धारा माओको योगदान बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना

On

  कैलाली, मंसिर, २८ ,नेकपा (क्रान्तिकारी माओवादी ) जन मोर्चा , देजमो, माआवादी केन्द्र, मसाल लगायतका २२ दलिय मोर्चाका दल तथा संगठनहरुले पौष ११ डिसेम्बर २६ तारिकका दिन धनगडीमा माओ जयन्तीको दिन बिश्व कम्युनिस्ट आन्दोलन र माओत्सेतुङको योगदान बिषयमा अन्तरक्रिया कार्यक्रम हर्ने…

धनगढीमा हुने विरोध सभाको तयारी पुरा, गगन थापाले सम्बोधन गर्ने

धनगढीमा हुने विरोध सभाको तयारी पुरा, गगन थापाले सम्बोधन गर्ने

On

सोमवार धनगढीमा हुने विरोध सभाको तयारी पुरा भएको नेपाली काँग्रेस कैलाली शाखाले जनाएको छ। आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गदै विरोध सभाको तयारी पुरा भएको जानकारी दिइएको हो। दसैँ तिहार पछि सरकार विरुद्ध विरोधका कार्यक्रम अगाडी बढाउने पूर्ण रणनीति अनुसार सोमबार कैलालीमा…

कैलालीमा पूर्ण खोप सुनिश्चितताका लागि स्वास्थ्य टोली परिचालित

कैलालीमा पूर्ण खोप सुनिश्चितताका लागि स्वास्थ्य टोली परिचालित

On

फाइल। कैलालीको टीकापुर नगरपालिकाले पूर्ण खोप सुनिश्चितताका लागि गाउँ र टोलमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । विसं २०७४ कात्तिक १४ गते नगरपालिकाले पूर्ण खोप नगरपालिका घोषणा गरेको भए पनि बिचको अवधिमा नगरपालिकाभित्रका बालबालिकालाई दिइँदै आएका खोपको अवस्थामा बुझ्न र पूर्ण खोप नगरपालिकालाई…