
कति जिम्मेवार : स्थानीय सरकार !
Onबिक्रम कुँवर (प्रतीक) विभिन्न राजनीतिक अगुवा हरुको नेतृत्वमा नेपाली जनताले पटक पटक गरेको राजनीतिक परिवर्तनको आन्दोलनमा उच्च त्याग,तपस्या,समर्पण र बलिदान बाट एउटा कालखण्डमा एउटा ठूलो परिवर्तन भएको छ । चाहे त्यो १०४ वर्षको जँहानिया राणा शासनको अन्त्यका लागी गरिएको प्रजातान्त्रिक ब्यबस्था प्राप्तिको…