बैतडीमा गाउँपालिकाको कार्यालय सार्न मुख्यमन्त्री कार्यालयबाटै चलखेल, तु-ध्यानाकर्षण 

बैतडीमा गाउँपालिकाको कार्यालय सार्न मुख्यमन्त्री कार्यालयबाटै चलखेल, तु-ध्यानाकर्षण 

On

बैतडीको डिलासैनी गाउँपालिकाको कार्यालय सार्न मुख्यमन्त्री कार्यालय बाटै चलखेल भएको भन्दै जनप्रतिनिधिहरुले मुख्यमन्त्री त्रिलोचन भट्टको तुरुन्त ध्यानाकर्षण गराएका छन्। सोमवार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमै पुगेर उनीहरूले मुख्यमन्त्री भट्टलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। राज्य पुनर्संरचना हुने बेला गाउँपालिकाको केन्द्र वडा नम्बर ७…

कैलालीमा ट्रयाक्टर र मोटरसाइकल ठोकिदा एक युवतीको मृत्यु

कैलालीमा ट्रयाक्टर र मोटरसाइकल ठोकिदा एक युवतीको मृत्यु

On

फाइल। कैलालीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा एक युवतीको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपािलका भन्सारबाट बालुवा लोड गरेर चटकपुरतर्फ गइरहेको से १ त ९९ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोकिदा गम्भीर घाइते भएकी १७ वर्षीया युवती…

डडेल्धुराको कस्याटाकुरीलाई दृश्यावलोकन केन्द्रका रुपमा विकास गरिने

डडेल्धुराको कस्याटाकुरीलाई दृश्यावलोकन केन्द्रका रुपमा विकास गरिने

On

डडेल्धुराकै सबैभन्दा अग्लो डाँडो कस्याटाकुरीलाई दृश्यावलोकन केन्द्रका रुपमा विकास गरिने भएको छ। सदरमुकामदेखि १२ किलोमिटर उत्तरतर्फ महाकाली राजमार्गबाट करिब १५ मिनेटको पैदलयात्रामा उक्त ठाउँमा पुग्न सकिन्छ। करिब सात हजार फिट उचाइको कस्याटाकुरीबाट डडेल्धुरा सदरमुकाम, नवदुर्गा, गन्यापधुरा र अजयमेरु गाउँपालिकाका विभिन्न क्षेत्रका साथै…

बैतडी–दार्चुला सडकखण्ड अबरुद्ध, सयौँ यात्रु अलपत्र

बैतडी–दार्चुला सडकखण्ड अबरुद्ध, सयौँ यात्रु अलपत्र

On

महाकाली राजमार्ग अवरुद्ध भएको छ। बैतडीको खोचलेक – गोकुलेश्वर सडकखण्डको दोगडाकेदार गाउँपालिका ४ खम्तोलामा दिउँसो २ बजेदेखि बिच सडकमा बस बिग्रिएकोले राजमार्ग अवरुद्ध बनेको हो। महेन्द्रनगरबाट दार्चुला जान लागेको सु प्र प ०१ ००१ ख ९४८ नम्बरको बस बिच सडकमा बिग्रिदा राजमार्ग…

कञ्चनपुरमा यान्त्रीकरणसँंगै धान उत्पादनमा वृद्धि

कञ्चनपुरमा यान्त्रीकरणसँंगै धान उत्पादनमा वृद्धि

On

जुन गत वर्षको तुलनामा सात प्रतिशत अर्थात् १३ हजार २१२ मेट्रिकटनले बढी रहेको छ। जिल्लामा कूलखेती गरिएको जग्गा ५६ हजार ६०२ हेक्टरमध्ये धानखेती ४८ हजार ४७५ हेक्टर क्षेत्रफलमा हुने गरेको छ। जसको उत्पादकत्व ३।०९ प्रतिशत रहेको छ। आव ०७६र७७ मा धानको उत्पादन…

बैतडीको ढुंगाडमा ७५० डोकासहित प्रदर्शन

बैतडीको ढुंगाडमा ७५० डोकासहित प्रदर्शन

On

बोलन्या थलीले ‘डोटीका सपनाका ७५० डोका’ आन्दोलन गरेको छ। ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना कार्यान्वयन हुन नसकेको भन्दै विरोध स्वरुप बैतडीको ढुंगाडमा उक्त आन्दोलन गरिएको हो। बैतडीको ढुंगाड र डोटीको तलाराको बीचमा रहेको स्थानमा बोलन्या थलीले ७५० डोकासहित विशाल जनसभा आयोजना गरेको…

दार्चुला ट्रक दुर्घटना अपडेट : २ जनाको सनाखत

दार्चुला ट्रक दुर्घटना अपडेट : २ जनाको सनाखत

On

दार्चुलामा ट्रक दुर्घटनामा परी ज्यान गुमाएका दुई जनाको परिचय खुलेको छ। गोकुलेश्वर बाट सदरमुकाम खलङ्गा तर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउँपालिका १ भर्ताेला भन्ने ठाउँमा गए राति दुर्घटनामा परेको थियो। दुर्घटनामा परी ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका ५…

दार्चुलामा सदरमुकाम जोड्ने सडक निर्माणको माग सहित प्रदेश सरकारलाई ज्ञापन

दार्चुलामा सदरमुकाम जोड्ने सडक निर्माणको माग सहित प्रदेश सरकारलाई ज्ञापन

On

दार्चुलाको ब्याँस गाउँपालिकालाई सदरमुकाम खलंगा छुने छोटो मार्ग तिमुरबाटा हुँदै बनानी जोड्ने सडक निर्माण गर्न ब्याँस गाउँपालिकाले माग गरेको छ। ब्याँस गाउँकार्यपालिका बैठकले यो सडक निर्माणले दार्चुला–टिंकर सडकभन्दा धेरै छोटो बाटोको रूपमा व्यास गाउँपालिका पुगिने जनाएको छ। ब्याँसका जनप्रतिनिधिहरूले सुदूरपश्चिम प्रदेशसभा सदस्य…

कञ्चनपुरमा निर्माणाधीन घरमा तोडफोड, सात ढोका चोरी

कञ्चनपुरमा निर्माणाधीन घरमा तोडफोड, सात ढोका चोरी

On

मंसिर २२, महेन्द्रनगर–कञ्चनपुरमा निर्माणाधीन घरका सात ढोका चोरी भएका छन्। जिल्लाको बेतकोट नगरपालिका –७ भ्रुसुवामा स्थानीय केशव पन्तले निर्माण गरिरहेको घरका ढोका चोरी भएका हुन्। शनिवार राति निर्माणाधीन घरमा लगाइएका ७ ढोका चोरी भएको घर धनि पन्तले बताए। ‘चोरले घरमा लगाइएका सात…

महाकाली नगरपालिकाको नाम फेरिएर ’दोधारा चाँदनी’

महाकाली नगरपालिकाको नाम फेरिएर ’दोधारा चाँदनी’

On

महाकाली नदीपारिका दुई गाविस दोधारा र चाँदनीलाई समावेश गरी बनाइएको महाकाली नगरपालिकाको नाम परिवर्तन गरिएको छ। नगरसभाले भौगोलिक र ऐतिहासिक महत्वका आधारमा माग गरेअनुसार परिवर्तन गरी दोधारा चाँदनी नामकरण गरेको हो। नगर सभाको निर्णय सुदूरपश्चिम सरकारको प्रदेश सभामा लगेपछि संघीय मामिला तथा…