राजतन्त्र पुनर्स्थापनाको माग गर्दै डडेल्धुरामा प्रदर्शन

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै डडेल्धुरामा प्रदर्शन

On

नेपाललाई राजतन्त्रसहित हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने मागराख्दै डडेल्धुरा सदरमुकाममा आज राजावादीहरुले प्रदर्शन गरेका छन्। राष्ट्रवादी युवा संगठन तथा राष्ट्रवादी नागरिक समाज डडेल्धुराले सदरमुकाममा र्‍यालीसहित प्रदर्शन गरेको हो। सदरमुकामस्थित बसपार्क, तुफानडाँडा, किर्तिपुर, पोखरा बजार र टुडिँखेल हुँदै गणतन्त्र बिरोधी चर्का नारावाजीकासाथ नगर परिक्रमा…

कञ्चनपुरका ७ सहित थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनपुरका ७ सहित थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

On

सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११० जनाको नमुना परीक्षण गर्दा कञ्चनपुरका ७ जना सहित थप ४२ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा…

डोटीमा अस्पताल निर्माण गर्न स्थानियले गरे ९ रोपनी जग्गा दान

डोटीमा अस्पताल निर्माण गर्न स्थानियले गरे ९ रोपनी जग्गा दान

On

अस्पताल निर्माण गर्न डोटीमा स्थानीयले जग्गा दान गरेका छन्। जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ मा १० शैयाको अस्पताल निर्माणका लागि ९ रोपनी जग्गा दान गरिएको हो। स्व. गौरीलाल पाठकका छोरा विश्वनाथ पाठकले ३ रोपनी, स्व. खडकनाथ पाठकका छोरा मनिराम पाठक रघुनाथ…

अनियमितता गरेको अभियोगमा दुई एसपी र एक इन्स्पेक्टर निलम्बित

अनियमितता गरेको अभियोगमा दुई एसपी र एक इन्स्पेक्टर निलम्बित

On

फाइल। नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकृत निलम्बनमा परेका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको अभियोगमा प्रहरी प्रधान कार्यालय, नक्सालले दुई जना प्रहरी उपरीक्षक (एसपी) लाई निलम्बन गरेको हो। एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई हिजो निलम्बन गरिएको केन्द्रीय…

मृत्यु, भय, त्रास र एक सत्य

मृत्यु, भय, त्रास र एक सत्य

On

दिनेश नागारी, यो संसारमा धेरै मानिसहरू एकै दिन जन्मिरहेका छन र मृत्यवरण पनि गरिरहेका छन । जन्मँदादेखि नै मृत्युको छायाँ प्राणीसङ्गै हुर्किरहेको हुन्छ ।कुनै प्राणी वा जीवको अन्त्य हुनु,संसारबाट भौतिकरुपमा समाप्त हुनु वा जिउँदो नहुनुलाई मृत्यु भनिन्छ । यो एक अविचलित र…

कैलालीमा मटर तस्करीमा संलग्न व्यापारी डेढ लाख धरौटीमा छुटे

कैलालीमा मटर तस्करीमा संलग्न व्यापारी डेढ लाख धरौटीमा छुटे

On

धनगढीमा प्रहरी हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारी धरौटीमा छुटेका छन्। मंगलबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि मटर तस्करीको आरोपमा पक्राउ परेका धनगढीका व्यापारी राजीव गुप्ता १ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता…

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

On

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ मा गएराति से ४ प ६५६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार बर्दोगोरीया गाउँपालीका–६ का ४६ वर्षीय रमेश बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला…

कैलालीमा प्रहरी हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान

कैलालीमा प्रहरी हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान

On

कैलालीमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान भएका छन्। अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान भएका हुन्।…

रेडक्रस शाखा बैतडीका आकस्मिक बाहेकका सबै सेवा बन्द

रेडक्रस शाखा बैतडीका आकस्मिक बाहेकका सबै सेवा बन्द

On

नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले आकस्मिक बाहेकका सबै सेवा बन्द भएको जनाएको छ। कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेयमा मंगलबार कोरोना पुष्टि भएपछि शाखाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको नेपाल रेडक्रस सोसाइटी बैतडीले जनाएको हो। दशरथचन्द नगरपालिकाले मंसिर २२ गते सम्मका लागि लकडाउन…

बैतडीको डिलाशैनीमा पनि ११ दिनका लागि ‘लकडाउन’

बैतडीको डिलाशैनीमा पनि ११ दिनका लागि ‘लकडाउन’

On

कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा मंगलबार देखि ११ दिनका लागि ‘लकडाउन’ गरिएको छ। गाउँपालिकाका थप छ जनामा कोरोना पुष्टि भएपछि लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले जानकारी दिए। उनले गाउँपालिकामा अहिले १६ जना सक्रिय संक्रमित रहेका बताए।…