शनिबार साँझदेखि वेपत्ता रहेका सहायक प्रहरी निरिक्षक गोपिन्द बिक मोहना नदी किनारमा मृत भेटिए

शनिबार साँझदेखि वेपत्ता रहेका सहायक प्रहरी निरिक्षक गोपिन्द बिक मोहना नदी किनारमा मृत भेटिए

On

धनगडी, कार्तिक, २ । कैलाली जुगेडामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत शनिबार साँझदेखि वेपत्ता भएका २ जना प्रहरीको खोजीकार्य गर्दा सहायक निरिक्षक गोपिन्द बिक मोहना नदी किनारमा मृत भेटिए छन । बिकसँगै शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था…

चेलिबेटी बेचबिखन रोक्न दोधारा–चाँदनीमा माईती नेपालको अनुशिक्षण

चेलिबेटी बेचबिखन रोक्न दोधारा–चाँदनीमा माईती नेपालको अनुशिक्षण

On

पप्पु गुरुङ्ग, माहाकालीको बादी बस्तीको जोखिममा रहेका किशोरीहरुलाई माईती नेपाल कञ्चनपुरले अनुशिक्षण गरेको छ् । आज माहाकाली नगरपालिका वडा नं. ६ स्थित रहेको बादी तथा दमाई बस्तीका किशोरीहरुलाई माईती नेपाल कञ्चनपुरले कानुनी अनुशिक्षण गरेको हो । माहाकाली नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य…

घटस्थापनाको दिन मन्त्री सुवेदीको कञ्चनपुर आगमन, सिलाइ सेन्टरको उद्घाटन गर्ने

घटस्थापनाको दिन मन्त्री सुवेदीको कञ्चनपुर आगमन, सिलाइ सेन्टरको उद्घाटन गर्ने

On

फाइल फोटो कञ्चनपुर १, कार्तिक–नेपालीहरूको महान् चाड बडा दशैको पहिलो दिन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी कञ्चनपुर आउने भएका छन्। घटस्थापनाको दिन महेन्द्रनगरमा एक सिलाइ सेन्टरको उद्घाटन गर्न मन्त्री सुबेदी कञ्चनपुर आउने भएका हुन्। शनिवार बिहान १० बजे मन्त्री सुवेदी…

महान चाड बडादशैं शुरु, आज घटस्थापना

On

 कात्तिक, काठमाडौं । आजबाट महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ । घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो,…

दुर्गा आधारभूत विद्यालय भवनमा गुणस्तहिन ईटा प्रयोग गर्न खोजिएको भन्दै बिरोध

दुर्गा आधारभूत विद्यालय भवनमा गुणस्तहिन ईटा प्रयोग गर्न खोजिएको भन्दै बिरोध

On

कञ्चनपुरको लालझाडी गाँउपालिका १ नम्बर वडामा रहेको दुर्गा आधारभूत विद्यालय भवन निर्माणमा गुणस्तरियहिन (दोयम) ईटा प्रयोग गर्न खोजिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । लालझाडी गाँउपालिका १ बिनवारी स्थित दुर्गा आधारभूत विद्यालयको नयाँ भवन निर्माणमा गुणस्तरहिन ईटा प्रयोग गर्न खोजिएको भन्दै स्थानीयले…

दोशी आइमाई (कविता)

दोशी आइमाई (कविता)

On

यति फरक किन छ ? यो संसारको रीत यति अलग किन छ  ? यो समाजको सोंच यति दोग्लो किन छ ? नारी प्रतिको दृष्टिकोण किन यति बिघ्न विभेद ? दुर्गा,कालि,चण्डिको गर्भिलो ईतिहास माथि गर्भमै किन मारिन्छन ? नारी भुर्णहरु जन्मिनु पुर्व नै…

महेन्द्रनगरमा प्याजको नाङगो कालोबजारी कृत्रिम अभाव गरेर उपभोक्ताबाट चर्को रकम अशुल्दै प्याज व्यवसायी

महेन्द्रनगरमा प्याजको नाङगो कालोबजारी कृत्रिम अभाव गरेर उपभोक्ताबाट चर्को रकम अशुल्दै प्याज व्यवसायी

On

कोरोना कहरकै मौका छोपी महेन्द्रनगरका केही तरकारी व्यवसायीले प्याजको चर्को मुल्य मात्र नभई नाङगो कालोबजारी गरिरहेका छन् । कृत्रिम अभाव सृर्जना गरि प्याज नभएको भन्दै उनीहरुले गोदाममा थन्क्याएर राखेको प्याज राती राती एक एक बोरा ल्याएर मात्रै बेचिरहेका छन् । तरकारी बिक्रि…

कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

On

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६९४ पुगेको छ ।

मटैनाका जनताले बुझाए कार्यवाहक अध्यक्ष जैदेब जोशीलाई ३ दिने अल्टिमेट सहित ९ बुदे ज्ञापनपत्र

मटैनाका जनताले बुझाए कार्यवाहक अध्यक्ष जैदेब जोशीलाई ३ दिने अल्टिमेट सहित ९ बुदे ज्ञापनपत्र

On

कञ्चनपुर, असोज, २९ । कञ्चनपुरको भिमदत्त नगरपालि वार्ड न ९ मटैनाका जनताले कार्यवाहक अध्यक्ष जैदेब जोशी ३ दिने अल्टिमेट सहित ९ बुदे ज्ञापनपत्र बुझाए छन । बिहिबार विभिन्न माग राख्दै मटैनाका जनताले भिमदत्त नगरपालि वार्ड न. ९ मटैनाका कार्यवाहक अध्यक्ष जैदेब जोशी…

नेकपा सरकारका राष्ट्रघाती गतिविधिका विरुद्ध २१ दलद्धारा माइतीघर मण्डलामा विशाल प्रदर्शन

नेकपा सरकारका राष्ट्रघाती गतिविधिका विरुद्ध २१ दलद्धारा माइतीघर मण्डलामा विशाल प्रदर्शन

On

काठमाडौं, असोज २९ । वर्तमान नेकपा सरकारको राष्ट्रघाती र जनघाती गतिविधिका विरुद्ध २१ दलहरुले माइतीघर मण्डलामा नाराबाजी गर्दै विशाल प्रदर्शन गरेका छन । बिहिबार नेपालका २१ बाम पार्टीहरु र संगठनहरुले सरकारका राष्ट्रघाती र जनविरोध गतिविधिका विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विशाल प्रदर्शन गरेका…