भीमदत्त नगरपालिकामा आधुनिक तरकारी बजारको भवन शिलान्याय

भीमदत्त नगरपालिकामा आधुनिक तरकारी बजारको भवन शिलान्याय

On

खडक कोली, कञ्चनपुर, कार्तिक,७ । कञ्चनपुरको भीमदत्त नगरपालिका महेन्द्रनगरमा आधुनिक व्यवस्थित तरकारी बजार निर्माण स्थल बन्न लागेको छ । भीमदत्त नगरपालिका ४ खुलामञ्चको पश्चिमतर्फ आधुनिक व्यवस्थित तरकारी बजार निर्माण स्थल बन्न लागेको हो । नगरपालिकाले उपभोक्ताका लागि स्वच्छ, तरकारी, फलफुल एव माछामासु…

लालझाडीमा शुभकामना आदान प्रदान

लालझाडीमा शुभकामना आदान प्रदान

On

पहिलाद राना कञ्चनपुरको लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बिहीबार लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले दशैँ, तिहार एव छठका अवसरमा शुभकामना आदान प्रदान गरेको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले दशैँ, तिहार एव छठका अवसरमा…

नेपालमा राजनीतिक हलचल मच्चाएर रअका प्रमुख गोयल दिल्ली फर्किए

नेपालमा राजनीतिक हलचल मच्चाएर रअका प्रमुख गोयल दिल्ली फर्किए

On

  काठमाडौं,कात्तिक, ६। बुधबार नेपाल आएका भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअ का प्रमुख सामन्तकुमार गोयल बिहिबार बिहान २२ घण्टा पछि नेपालको राजनीतिमा हलचल मच्चाएर दिल्ली फर्किएका छन् । नेपाल आएका गोयलले क–कसलाई भेटे भन्नेबारे सरकारले सम्पूर्ण सूचना गोप्य राखेको…

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुबेदीले दसैँ भत्ता नलिने

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुबेदीले दसैँ भत्ता नलिने

On

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले यस पटकको दसैँ भत्ता नलिने भएका छन्। कोरोना महामारीका बिच मुलुकको अर्थतन्त्रमा पुगेको क्षतिलाई बिचार पु¥याउदै दसैँ भत्ता बापतको ६३ हजार रकम नलिने मन्त्री सुवेदीले जनाएका हुन्। तर खातामा जम्मा भइसकेको उक्त  रकमलाई फिर्ता लिन…

तस्करका अवैध समान सशस्त्र प्रहरीको नियन्त्रणमा

तस्करका अवैध समान सशस्त्र प्रहरीको नियन्त्रणमा

On

तस्करका अवैध समान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट चोरी तस्करी गरि नेपाल भित्र्राउँदै गर्दा सशस्त्र प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रबाट अवैध समान बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण हेक्वाटर शैलेश्वरीबाट खटिएको सशस्त्र प्रहरी नायब निरिक्षक…

सिद्धनाथ उदयदेव आधुनिक क्रसर उद्योगद्वारा डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन

सिद्धनाथ उदयदेव आधुनिक क्रसर उद्योगद्वारा डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन

On

कृष्ण नेपाली सुदूरपश्चिम प्रदेश कञ्चनपुरको एक आधुनिक क्रसर उद्योगले डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन शुरु गरेको छ । बेदकोट नगरपालिका–९ सुदरपुरको सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगले चालु आर्थिक बर्षको भदौँ महिनादेखि डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन शुरु गरेको हो । सिद्धनाथ उदयदेव…

खल्लो दशै ! न घर लिपपोत, न गाउँमा चहलपहल

खल्लो दशै ! न घर लिपपोत, न गाउँमा चहलपहल

On

कञ्चनपुर ३, कार्तिक–विगतका दसैँमा टीकापुर नगरपालिका–४ बाघ माराकी खेमा शर्माको घर घटनास्थापनाअघि लिपपोत गरेर चिटिक्क हुन्थ्यो। यस वर्ष कोरोना महामारीको त्रासले उहाँलाई दसैँ मनाउन मन लागिरहेको छैन।‘‘समय सबैभन्दा बलवान छ। हामीले समय र परिस्थितिलाई पछ्याउँदै हिँड्नुपर्छ’’, शर्माले भने, ‘‘यो बेला कोरोना भाइरस…

सडक कालोपत्रेको माग सहित कञ्चनपुरका स्थानीय आन्दोलित

सडक कालोपत्रेको माग सहित कञ्चनपुरका स्थानीय आन्दोलित

On

महेन्द्रनगर ३, कार्तिक–सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने सडक कालोपत्रेको माग सहित कञ्चनपुरका स्थानीय आन्दोलित भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका –१ का स्थानीय सोमबार बिहानै उक्त सडक कालोपत्रेको माग राख्दै आन्दोलित बनेका हुन्। पानी परेपछि हिलाम्मे र घाम लागेपछि धुलाम्मे हुने बङ्क–नायल सडक कालोपत्रेको…

असई हत्या प्रकरण : १३ जना नियन्त्रणमा, जवानको अवस्था अज्ञात

असई हत्या प्रकरण : १३ जना नियन्त्रणमा, जवानको अवस्था अज्ञात

On

कैलालीमा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ। आइतबार ११ जना सहित थप २ जनामाथि आशङ्का लागेपछि अनुसन्धानका लागी नियन्त्रणमा लिइएको कैलाली प्रहरीले जनाएको हो। तर प्रहरीले उनीहरूको नाम भने खुलाउन मानेको छैन। शनिवार साँझ…

कञ्चनपुरमा खोलामा च्यापेर भाउजूको हत्या !

कञ्चनपुरमा खोलामा च्यापेर भाउजूको हत्या !

On

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका अभियुक्त मानसिंह खुना कञ्चनपुरमा भाउजूलाई खोलामा चोपेर मारेको खुल्नमा आएको छ। अनुसन्धानका क्रममा जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का मानसिंह खुनाले १५ मिनेट भाउजू काली देवी खुनाको खोलामा घाटी च्यापेर मारेको खुल्नमा आएको कञ्चनपुर प्रहरीले जनाएको हो।…