क्याप्टेन वेद ‘उप्रेतीको पायलट प्रेम’

क्याप्टेन वेद ‘उप्रेतीको पायलट प्रेम’

On

शुनिल राना कञ्चनपुर । क्याप्टेन वेद उप्रेतीले फेरी नयाँ पुस्तक बजारमा ल्याएका छन । क्याप्टेन उप्रेतीले ‘पायलट प्रेम’ नामक नयाँ उपन्यास बजारमा ल्याएका हुन । बिहीबार महेन्द्रनगर म्यूजियममा एक कार्यक्रमका विच पुुस्तक बिनोचन गरेका छन । पाईलटको जिवनमा आधारित उक्त पायलट प्रेम…

विश्वविद्यालयका सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीद्धारा भादा गाउँको सर्वेक्षण

विश्वविद्यालयका सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीद्धारा भादा गाउँको सर्वेक्षण

On

ईशु नेगी  महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुको सामाजिक कार्य शिविर सम्पन्न भएको छ् । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१६ को भादा गाउँमा कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको मानविकीय तथा समाजशास्त्र संकाय अन्तरर्गतका सामाजिक कार्य विषयको सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको सामाजिक कार्य शिविर सम्पन्न भएको हो…

बेलडाँडीमा दुई युवाद्वारा घरमै खुकुरी प्रहार, एक जना गम्भीर घाइते

बेलडाँडीमा दुई युवाद्वारा घरमै खुकुरी प्रहार, एक जना गम्भीर घाइते

On

बेलडाँडी । बेलडाँडी गाउँपालिकामा दुई युवाले घरमै गएर खुकुरी प्रहार गरी एक जना गम्भीर घाइते भएका छन् । गएराति करिब १०ः३० बजे बेलडाँडी वडा नं. ४ बस्ने बर्ष २० का रमेश नेपाली र र बर्ष २० का जनक खड्काले बेलडाँडी वडा नं….

काँग्रेस नेता कलौनीको महाकालीमा अन्त्येष्टी ः मध्य जिवनमै विलाएर कलौनी

काँग्रेस नेता कलौनीको महाकालीमा अन्त्येष्टी ः मध्य जिवनमै विलाएर कलौनी

On

कञ्चनपुर । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता कच्युतराज कलौनीको अन्त्येष्टी गरिएको छ । काँग्रेस भीमदत्त नगरका सभापति कलौनीको सोमबार दिउँसो महाकाली नदीमा अन्त्येष्टी गरिएको हो । कलौनी परिवारले हिन्दुसंस्कार अनुरुप मृतक कलौनीको पार्थिव शरिर महाकाीमा अन्त्येष्टी गरेका छन । शनिबार भीमदत्त नगरपालिका…

एमाले निकट निजामती कर्मचारी संगठन सुप प्रदेशको अध्यक्षमा महादेव जोशी

एमाले निकट निजामती कर्मचारी संगठन सुप प्रदेशको अध्यक्षमा महादेव जोशी

On

कञ्चनपुर । नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा महादेव जोशी सर्वसम्मत निर्वाचित भएका छन । नेकपा एमाले निकट निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा महादेव जोशी सर्वसम्मत निर्वाचित भएका हुन । बिहीबार महेन्द्रनगरमा सम्पन्न भएको निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिको…

भीमदत्त नगरपालिका आधारभूत तह स्तरिय हाजिरी जवाफ प्रतियोगितामा लक्ष्मी मावि प्रथम

On

शुनिल राना कञ्चनपुरको भीमदत्त नगरपालिकामा भएको आधारभूत तह स्तरिय हाजिरी जवाफ प्रतियोगितमा लक्ष्मी माध्यामिक विद्यालय प्रथम भएको छ । भीमदत्त नगरपालिका १९वडा कार्यालयको आर्थिक सहयोग एव सिद्धनाथ आधारभूत विद्यालय बागफाँटाको आयोजनामा भएएको आधारभूत तह स्तरिय हाजिरी जवाफ प्रतियोगितमा लक्ष्मी माध्यामिक विद्यालय प्रथम…

सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव शुरु

सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव शुरु

On

रमेश प्रसाद भट्ट  कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव शुरु भएको छ । ‘साँस्कृतिक धार्मिक ऐतिहासिक पषर््टकीय सम्पदाको पहिचान सम्बृद्ध एव सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान’ भन्ने मुल नारा अघि सारेर सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक…

प्रेस सेन्टर कञ्चनपुरले स्थापना दिवस मनायो

प्रेस सेन्टर कञ्चनपुरले स्थापना दिवस मनायो

On

महेन्द्रनगर । प्रेस सेन्टर नेपालको एक्काइसौँ स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दै देशभरि मनाइएको छ। श्रमजीवी पत्रकारहरूको संगठन प्रेस सेन्टर कञ्चनपुर जिल्ला समन्वय समितिले कञ्चनपुरमा पत्रकारहरुसँग छलफल तथा अभिमुखीकरण कार्यक्रम सहित आफ्नो स्थापना दिवस मनाएको छ। युद्ध पत्रकारिताबाट जन्मिएको संगठन क्रान्तिकारी पत्रकार…

कञ्चनपुरका साढे सत्ताईस हजार बढी किशोरीलाई एचपिभी खोप दिईने

कञ्चनपुरका साढे सत्ताईस हजार बढी किशोरीलाई एचपिभी खोप दिईने

On

कञ्चनपुर । कञ्चनपुरका साढे २७ हजार बढि किशोरीलाई एचपिभी खोप दिईने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले २७ हजार ७ सय ६५ किशोरीलाई खोप दिने भएको हो । राष्ट्रिय खोपी अभियान अन्र्तरगत जिल्लामा पनि स्वास्थ्य कार्यालयले खोप दिने तयारी अघि बढाएको छ…

आजदेखि महेन्द्रनगर खुला मञ्चमा महोत्सव

आजदेखि महेन्द्रनगर खुला मञ्चमा महोत्सव

On

सुनिल राना आजदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव संचालन हुन लागेको छ । नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिका ४महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव संचालन हुन लागेको हो । आज दिउँसो…