मेलौलीमा बस दुर्घटना:एक जनाको मृत्यु, ३८ जना घाइते
Onबैतडी ,असार २५ । बैतडी जिल्लाको मेलौलीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् ।पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली –पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं ७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो ।…











