बेलौरीमा एमाले निकट कर्मचारीले आफ्नै कम्पनीमा कोटेशन दिलाएपछि बबण्डर
Onकञ्चनपुर । नेकपा एमाले अहिले सरकार बाहिर छ । सरकारले भ्रष्टाचार अभियान संचालन गर्दा प्रमुख प्रतिपक्षीय दल एमालेले बिरोध गर्दैै आएको छ । सदनदेखि सडकसम्म एमालेले सरकारका हरेक सुशासनका कामकाजमा बिरोध गर्दै आएको छ । यतिसम्मकी भ्रष्टाचार बिरुद्धमा सरकारले काम गर्दा प्रधानमन्त्रीको…











