चुनावका बेला जनतासंग गरेका बाचा पुरा गर्छु : प्रदेश सभा सदस्य धामी

चुनावका बेला जनतासंग गरेका बाचा पुरा गर्छु : प्रदेश सभा सदस्य धामी

On

कञ्चनपुर । दार्चुलाबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य विक्रम सिह धामीले चुनावका बेला जनतासंग गरेका बाचा पुरा गर्ने प्रतिबद्धता दोहो¥याएका छन । शनिबार महेन्द्रनगरमा पत्रकार भेटघाटका क्रममा प्रदेश सभा सदस्यमा निर्वाचित संसद धामीले चुनावका बेला जनतासंग गरेका बाचा पुरा गर्ने प्रतिबद्धता दोहो¥याएका…

क्षेत्र ३बाट चुनाव जिते लगत्तै पुर्वमन्त्री लेखकलाई बेलडाँडी काँग्रेसद्वारा सम्मान

क्षेत्र ३बाट चुनाव जिते लगत्तै पुर्वमन्त्री लेखकलाई बेलडाँडी काँग्रेसद्वारा सम्मान

On

कञ्चनपुर । ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचन कञ्चनपुर क्षेत्र ३ बाट चुनाव जिते लगत्तै नेपाली काँग्रेसका नेता एव पुर्वमन्त्री रमेश लेखकलाई बेलडाँडीमा स्वागत सम्मान गरिएको छ । काँग्रेस केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधी सभा सदस्यमा निर्वाचित लेखकलाई…

३५ बर्षकै उमेरमा ‘सरल’को ससदीय यात्रा

३५ बर्षकै उमेरमा ‘सरल’को ससदीय यात्रा

On

कञ्चनपुर । ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचन कञ्चनपुरबाट सबैभन्दा कान्छा(कमै उमेर)मा युवा नेता ओम विक्रम भाट(सरल) प्रदेश संसद बनेका छन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवा नेता सरल ३५ बर्षकै उमेरमा प्रदेश संसद बनेका हुन ।…

बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या ,एक जना घाइते अवस्थामा फेला

बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या ,एक जना घाइते अवस्थामा फेला

On

बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या गरिएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका– ४ सैलोडाकी २१ बर्षीया माया लुहारको हत्या गरिएको हो। सोही ठाउँकी १५ बर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। मंगलबार बिहान…

बेलडाँडी दैजी सडकखण्डमा झाँडी सफाई

बेलडाँडी दैजी सडकखण्डमा झाँडी सफाई

On

कञ्चनपुर । हुलाकी राजमार्ग अन्र्तरगत बेलडाँडी दैजी सडकखण्ड अन्र्तरगत झाँडी सफाई शुरु गरिएको छ । महाकाली सिँचाई जल उपभोक्ता संघ समितिले हुलाकी राजमार्ग अन्र्तरगत बेलडाँडी दैजी सडकखण्ड अन्र्तरगत झाँडी सफाई शुरु गरेको हो । महाकाली जल उपभोक्ता संघ केन्द्रीय समितिका अध्यक्ष भीम…

नव निर्वाचित संसदलाई सम्मान

नव निर्वाचित संसदलाई सम्मान

On

कञ्चनपुर । कञ्चनपुरका नव निर्वाचित प्रदेश तथा प्रतिनिधी सभा सदस्यलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरले नव निर्वाचित प्रदेश तथा प्रतिनिधी सभा सदस्यलाई सम्मान गरिएको गरेको छ । बुधबार एक कार्यक्रमका विच जिल्ला समन्वय समिति कञ्चनपुरले ४ मंसिरमा सम्पन्न भएको…

सरकारी सवारी साधनको चरम दुरुपयोग : एमाले निकट विद्यार्थीको चक्का जाममा पुग्यो सरकारी जिप

सरकारी सवारी साधनको चरम दुरुपयोग : एमाले निकट विद्यार्थीको चक्का जाममा पुग्यो सरकारी जिप

On

कञ्चनपुर । सोमबार बिहान १० बजेदेखि ११बजेसम्म एमाले निकट अनेरास्ववियु कञ्चनपुरको महेन्द्रनगर बसपार्क चम्मनचोक क्षेत्रमा चक्काजाम थियो । ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको विषयलाई लिएर बाजुरामा हत्या गरिएका एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता चेतन अयडी हत्या प्रकरणलाई…

चुनाव सकियो, अग्नी परीक्षमा निर्वाचित नेताहरु अब आरक्षपीडितको पुर्नस्थापना कि चुनावी एजेण्डा मात्रै ?

चुनाव सकियो, अग्नी परीक्षमा निर्वाचित नेताहरु अब आरक्षपीडितको पुर्नस्थापना कि चुनावी एजेण्डा मात्रै ?

On

कञ्चनपुर । यस पटकको पनि निर्वाचन सकिएको एक साता भयो, कञ्चनपुरबाट ६ प्रदेश सभा सदस्य ३ प्रतिनिधी सभा सदस्य निर्वाचित भएका छन । तर, पनि आरक्षपीडित ढुक्क भने छैनन । किनकी हरेक निर्वाचनमा आरक्षपीडितको चुनावी एजेण्डा मात्रै बनाएका दल, तिनका उम्मेदवारले यस…

रवि लामिछाने जनताको आक्रोशको प्रतिनिधित्व मात्रै हुन

रवि लामिछाने जनताको आक्रोशको प्रतिनिधित्व मात्रै हुन

On

नेपाल को राजनिती मा पटकपटक सत्ता उलटपलट भैराख्ने अभ्यास जारी नै छ , हुनत यो अभ्यास नेपाली राजनितीमा मात्रै नभई अन्तरास्ट्रिय जगतमा पनि त्यो भेटिन्छ तर भने नेपाली राजनितीमा चाहिँ बढि भएको देखिन्छ ,केही समय पहिला पनि  पुष्पकमल दहाल प्रचण्डले आमूल परिवर्तनको…

नेकपा(बहुमत)ले युनिक नेपाल लघुवित्त संस्थाको कार्यालय तोडफोड, कार्वाही शुरु गरेको दावी

नेकपा(बहुमत)ले युनिक नेपाल लघुवित्त संस्थाको कार्यालय तोडफोड, कार्वाही शुरु गरेको दावी

On

नेपाल कम्युनिस्ट पार्टी(बहुमत) ले युनिक नेपाल लघुवित्त संस्थाहरु माथि कार्वाही शुरु गरेको दावी गरेको छ । कैलालीकाे गाैरिगंगा नगरपालिका वडा नम्बर १ चाैमाला बजारमा रहेको युनिक नेपाल लघुवित्त संस्थाकाे कार्यलय तोडफाेड गरि सम्पूर्ण कागजात नियन्त्रणमा लिई कम्प्युटर समेत तोडफोड गरेको छ ।…