बन्शाहको एक घरमा बिद्युततार सट भएर आगलागी, सरकारी कागज सहित नगद पैसा जलेर नष्ट
Onकञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १ बन्शाहको एक घरमा बिद्युततार सट भएर आगलागी भएको छ । बिद्युततार सट भएर आगलागी हुदाँ बन्शाहका तेज सिह महराको घरका कम्प्युटर , पलर्निचर,लुगाकपडा , महत्वपुर्ण सरकारी कागज गरगहना सहित नगद पैसा जलेर नष्ट भएको छ ।…











