डिलेश्वरी माविको ७५औँ वार्षिकोत्सवमा काशी–पदमा विपन्न जेहेन्दार छात्रवृति कोष स्थापना
Onकञ्चपुर, बैतडीको पुर्चौडी नगरपालिका रहेको पुरानो संस्था २००४ सालमा स्थापना भएको डिलेश्वरी माध्यामिक विध्यालयको ७५ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । विध्यालयको ७५ औँ बार्षिक उत्सवको अवसरमा डिलेश्वर माविमा काशी–पदमा विपन्न जेहेन्दार छात्रवृति कोष स्थापना गरिएको छ । डिलेश्वरी विद्यालयमा लामो समय…











