अखिल क्रान्तिकारी दाङको जिल्ला भेला सम्पन्न ,अध्यक्षमा संगम के.सी निर्वाचित
Onदाङ ,पुष ,८ । अखिल ( क्रान्तिकारी ) दाङ जिल्ला दोस्रो जिल्ला भेला आज घोराहीमा सम्पन्न भएको छ । नेकपा( क्रान्तिकारी )माओवादी निकट रहेको अखिल क्रान्तिकारीको जिल्ला दाङमा सम्पन्न भएको हो । भेलाले संगम के. सी को अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य…











