बैतडीमा एमालेका दामोदर भण्डारीको ‘ह्याट्रिक’ जित
Onबैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका छन् । उनले बैतडीबाट लगातार तेश्रो पटक जितेर ह्याट्रिक गरेका छन् । अहिलेको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)लाई पराजित गर्दै भण्डारी विजयी भएका हुन् । भण्डारीले ३३ हजार…











