मजदुरको ज्याला तिर्न आनाकानी गर्दै ठेकेदार भीम साउद, मजदुरको ज्याला भुक्तानी गरिदिन क्रान्तिकारी माओवादीको माग
Onराजेन्द्र निर्माण सेवाका संचालक ठेकेदार भीम साउदले कैलाली कञ्चनपुरमा रहेका सडक, पुलमा काम गर्ने धेरै मजदुरको ज्याला रोकेर दुख दिएको गुनासो आएको छ । राजेन्द्र निर्माण सेवाका संचालक ठेकेदार भीम साउदले दैजी जोगबुडा वुडर सडक खण्डमा काम गर्ने मजदुरको एक बर्ष बितिसक्दा…










