डिएसपी ज्ञान बहादुर विष्ट पुरस्कृत

डिएसपी ज्ञान बहादुर विष्ट पुरस्कृत

On

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय बझाङ्गका प्रहरी प्रमुख ज्ञान बहादुर विष्ट पुरस्कृत भएका छन । बझाङ्ग प्रहरी प्रमुखको जिम्मेबारीमा रहेका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक(डिएसपी) विष्ट पुरस्कृत भएका हुन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलाली धनगढीले डिएसपी विष्टलाई सम्मानका साथै नगद पुरस्कार…

विप्लव सुदूरपश्चिमका प्रभावशाली नेता ओम पुन सहित चार जना नेताद्वारा पाटी परित्याग

विप्लव सुदूरपश्चिमका प्रभावशाली नेता ओम पुन सहित चार जना नेताद्वारा पाटी परित्याग

On

कञ्चनपुर । नेकपा विप्लव सुदूरपश्चिमका प्रभावशाली नेता ओम पुन(निर्माण) सहितका चार जना नेताले पाटी परित्याग गरेको घोषणा गरेका छन । बिहीबार ओम पुन सहित चार जना विप्लवका नेताहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गरेर पाटी परित्याग गरेको घोषणा गरेका हुन । पुन नेकपा…

कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षका  लागि बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी आँकाक्षी

कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षका लागि बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी आँकाक्षी

On

कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षका लागि बरिष्ठ उपाध्यक्ष एव उद्योगी व्यवसायी पिताम्बर जोशी आँकाक्षी देखिएका छन ।   वाणिज्य संघको १७ औँ कार्यकारिणी समितिको नेतृत्वका लागि निर्वतमान बरिष्ठ उपाध्यक्ष जोशी अध्यक्षका लागि आँकाक्षी देखिएका हुन ।   जोेशीले वाणिज्यसंघमा सदस्यदेखि…

बालबालिका लाई कोभिड-१९ फाइजर -बायोएनटेक खोप सेवा दिने

बालबालिका लाई कोभिड-१९ फाइजर -बायोएनटेक खोप सेवा दिने

On

सामुदायिक तथा निजि विद्यालयका ५ देखि ११ वर्षका बालबालिका लाई लक्षित गर्दै भोलि देखि खोप सेवा सञ्चालन सहयात्रा नेपाल कञ्चनपुरको आर्थिक सहयोगमा कृष्णपुर नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य शाखा र शिक्षा शाखाको समन्वयमा सामुदायिक तथा निजि विद्यालयका शिक्षक संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको…

पत्रकारमाथि दुव्र्यवहार भएको घटनाको नेकपा (बहुमत)पार्टीले गर्यो विरोध

पत्रकारमाथि दुव्र्यवहार भएको घटनाको नेकपा (बहुमत)पार्टीले गर्यो विरोध

On

कञ्चनपुरको भीमदत्त नगरपालिकामा पत्रकारमाथि दुव्र्यवहार भएको घटनाको नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले विरोध जनाएको छ । गत सोमवार राती भीमदत्त नगरपालिका वडा नम्बर १८ स्थित महेन्द्रनगर गल्ली नम्बर ४ मा सडक कालोपत्रे गर्नका लागि अलकत्रा बोकेको ट्यांकरमा आगलागी भएको घटना बारे समाचार संकलन…

पत्रकार विवश पक्राउ प्रकरणमा केन्द्रीय पत्रकार महासंघले भन्यो, ‘प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भयो’

पत्रकार विवश पक्राउ प्रकरणमा केन्द्रीय पत्रकार महासंघले भन्यो, ‘प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भयो’

On

कञ्चनपुर । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले समाचार संकलनका बेला कञ्चनपुरका पत्रकार रनी विवशलाई पक्राउ कार्य निन्दनिय भएको जनाएको छ । पत्रकार महासंघ केन्द्रीय समिति एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार विवशलाई पक्राउ प्रकरण निन्दनिय भएको जनाएको छ । पत्रकार महासंघ केन्द्रीय…

बेदकोट नगरपालिकाको ११औँ नगर सभा कम्पोष्ट मल कारखाना स्थापनादेखि दैजी औद्योगिक क्षेत्र विस्तार गर्ने

बेदकोट नगरपालिकाको ११औँ नगर सभा कम्पोष्ट मल कारखाना स्थापनादेखि दैजी औद्योगिक क्षेत्र विस्तार गर्ने

On

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले नगरमा कम्पोष्ट मल कारखाना स्थापनादेखि दैजी औद्योगिक क्षेत्र विस्तारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबारदेखि शुरु भएको बेदकोट नगरको ११औँ नगर सभामा नगर प्रमुख भोजराज बोहराले आगामी आर्थिक बर्ष २०७९÷०८०का लागि नीति तथा कार्यक्रम प्रस्तुत…

कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

On

कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ पुर्व पश्चिम राजमार्ग बृद्दाश्रम जाने बाटोको नजिक बसले ठक्कर दिदाँ एक जना महिलाको ज्यान गएको छ । कञ्चनपुरको महेन्द्रनगर देखि गुलरिया गइरहेको ना ४ ख ८०७७ नम्वरको बसले ठक्कर दिदाँ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६…

धनगढी उपमहानगरपालिको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

धनगढी उपमहानगरपालिको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

On

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिले ५ वर्षे कार्यकाललाई ‘हाम्रो धनगढी हामी बनाउछौं’ महाअभियानको रुपमा मनाउने भएका छन् । मंगलबार उपमहानगरको आर्थिक वर्ष २०७९÷०८० को नीति तथा…

बझाङ जिल्लालाई ५७ औँ साक्षर जिल्ला घोषणा

बझाङ जिल्लालाई ५७ औँ साक्षर जिल्ला घोषणा

On

बझाङ जिल्लालाई ५७ औँ साक्षर जिल्ला घोषणा गरिएको छ । ​मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको फोटोमा माल्यार्पण गरेर बझाङ जिल्लालाई मंगलवार साक्षर जिल्ला घोषणा गरिएको हो । बझाङ जिल्लाका १२ वटै स्थानीय तहका १५ देखि ६० बर्ष उमेर समूहका निरक्षरहरुलाई १२ वटा…