भीमदत्त नगरपालिकाको नगर सभा शुरु
Onकञ्चनपुर । कञ्चनपुर भीमदत्त नगरपालिकाको नगर सभा शुरु भएको छ । मंगलबारदेखि नगरपालिका सभा शुरु भएको हो । भीमदत्त नगरका प्रवक्ता महेन्द्र खडकाले नगर सभा शुरु भएको बताए । प्रवक्ता खडका अनुसार आगामी आर्थिक बर्ष २०७९÷०८० को नीति, कार्यक्रम तथा बजेट कार्यपालिका…











