सिमा निर्धारण नहुदै प्रवेश द्वार निर्माण नगर्न स्थानिय युवाको अपिल
Onकञ्चनपुरको भिमदत्त नगरपालिका वार्ड नम्बर ०९ मटैना स्थिति प्रदेश सरकारले नेपाल भारत प्रवेस द्वार बनाउनका लागि १५ लाख रकम बिनियोजन गरेको थियो । उक्त ठाउँमा सिमा निर्धारण नभएकाले सोही ठाउमा अहिले नै नेपाल भारत प्रवेश द्वार निर्माण गरे दिर्घकालिन रुपमा सिमा समस्या…









