आलिताल गाउँपालिकामा कार्यरत एक कर्मचारीमाथि साङ्घातिक आक्रमण ,बाँधिएको अवस्थामा फेला
Onडडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत एकजना कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ । सोमबार दिउँसो १ बजेतिर कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ भीमदत्त राजमार्गको गाइमारेमा ती कर्मचारीमाथि आक्रमण भएको हो । आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी राजमार्गदेखि करिब एक सय मिटर…











