बेदकोट ६मा काँग्रेसको किल्ला भत्काउँदै माओवादी निर्वाचित 

बेदकोट ६मा काँग्रेसको किल्ला भत्काउँदै माओवादी निर्वाचित 

On

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका ६ मा नेपाली काँग्रेसको किल्ला भत्काउँदै नेकपा माओवादी केन्द्र निर्वाचित भएको छ । निर्वाचन आयोगको कार्यालय बेदकोटका अनुसार मगलबार साँझ सम्पन्न मत गणना अनुरुप बेदकोट ६मा माओवादीका तुलसी राना निर्वाचित भएका छन । माओवादीका उम्मेदवार रानाले काँग्रेसका…

शुक्लाफाँटा र बेदकोटमा एमालेको गढ भत्काउँदै काँग्रेस

शुक्लाफाँटा र बेदकोटमा एमालेको गढ भत्काउँदै काँग्रेस

On

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा र बेदकोटमा नेपाली काँग्रेसले एमालेको गढ भत्काईरहेको छ । बेदकोट नगरपालिका १, ३ र ४मा एमालेको गढ भत्काउँदै काँग्रेसले तीनै वडामा निर्वाचित भएका छन । शुक्लाफाँटा नगरपालिका ४ र ५मा एमाले गढ भत्काउँदै काँग्रेसले जित हासिल गरेको छ…

अखिल क्रान्तिकारीद्धारा पेट्रोलियम पदार्थ मूल्यवृद्धि खारेजीको माग गर्दै बिरोध प्रर्दशन

अखिल क्रान्तिकारीद्धारा पेट्रोलियम पदार्थ मूल्यवृद्धि खारेजीको माग गर्दै बिरोध प्रर्दशन

On

नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धि विरुद्ध आज बिरोध प्रदर्शन गरेको छ । क्रान्तिकारीले मंगलवार नेपाल आयल निगमको गेट अघि कालो व्यानर राखी प्रदर्शन गरेको छ। पेट्रोलियम पदार्थमा गरिएको मूल्य अभिवृद्धि खारेज गर, शिक्षा,स्वास्थ्यको सम्पूर्ण रुपमा…

बेलौरी नगरपालिकाको मेयरमा माओवादीका चौधरी फराकिलो मतको अन्तरले निर्वाचित

बेलौरी नगरपालिकाको मेयरमा माओवादीका चौधरी फराकिलो मतको अन्तरले निर्वाचित

On

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी निर्वाचित भएका छन । माओवादी सुदूरपश्चिम प्रदेश सदस्य तथा युवा नेता चौधरी एमालेकी केन्द्रीय सदस्य कमल बोहरालाई १ हजार ९८४ ल मतको अन्तरले हराउँदै नगरको मेयरमा पुन निर्वाचित भएका छन…

डिलाशैनी  ७ मा स्वतन्त्र उम्मेदवार बनेका युवा प्रकाशमणी भट्ट प्यानल सहित विजयी

डिलाशैनी  ७ मा स्वतन्त्र उम्मेदवार बनेका युवा प्रकाशमणी भट्ट प्यानल सहित विजयी

On

  बैतडीको डिलाशैनी गाउँपालिका वडा  ७ मा स्वतन्त्र उम्मेदवार बनेका युवा प्रकाशमणी भट्ट प्यानल सहित विजयी भएका छन् । भट्टले ७४० मत प्राप्त गर्दै विजयी हासिल गर्दा नेपाल कम्युनिस्ट पार्टी माओवादीले १८७ मत, एमालेले १४६ मत, कांग्रेसले २७५ भने एसले २६९ मत…

डिलाशैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उमेदवार सन्तोश प्रकाश जोशी विजयी

डिलाशैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उमेदवार सन्तोश प्रकाश जोशी विजयी

On

डिलाशैनी गाउँ पालिका अध्यक्षमा स्वतन्त्र उमेदवार बनेका सन्तोश प्रकाश जोशी विजयी भएका छन । नेकपा एमालेबाट बिद्रोह गरेर  स्वतन्त्र उमेदवार बनेका सन्तोश प्रकाश जोशी डिलाशैनी गाउँ पालिका अध्यक्षमा निर्वाचित भएका हुन । नेकपा माओवादीका नेता गठवन्धनका उम्मेदवार सितल राना पराजित भएका छन…

बेलडाँडी गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार हरिशचन्द्र राना विजयी

बेलडाँडी गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार हरिशचन्द्र राना विजयी

On

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार हरिशचन्द्र राना विजयी भएका छन । रानाले ४१०३ मत ल्याएर विजयी भएका हुन। उहाँका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार अकल बहादुर विष्टले २३०१ मत ल्याउनु भएको छ । यस्तै बेल्डाडी गाँउपालिका उपाध्यक्षमा पनि नेपाली…

कृष्णपुर नगरपालिकाको मतगणना स्थगित

कृष्णपुर नगरपालिकाको मतगणना स्थगित

On

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मतगणना स्थगित भएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ९ को पञ्चाधिन माध्यामिक विद्यालयको बुथ केन्द्रको मतगणना हुँदा खसेको मत भन्दा बढी मत गणना गर्दै नतिजा सार्वजनिक भएपछि नेकपा एमाले र माओवादी केन्द्रले विरोध गरेका हुन् । पञ्चाधिन बुथ…

डिलाशैनी ५ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार यज्ञराज भट्ट विजयी

डिलाशैनी ५ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार यज्ञराज भट्ट विजयी

On

बैतडीको डिलाशैनी गाउँपालिका वडा ५ को वडा अध्यक्षका स्वतन्त्र  उम्मेदवार यज्ञराज भट्ट विजयी भएका छन् । राजनीतिक दलका उम्मेदवारहरुलाई चुनौती दिँदै निर्वाचनमा होमिएका भट्टले ७४० मत ल्याएर वडा अध्यक्षमा जितेका हुन् । उनका  प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दुर्गा नाथले…

मेलौलीमा माओवादी केन्द्रका उम्मेदवार भीमबहादुर चन्द विजयी

मेलौलीमा माओवादी केन्द्रका उम्मेदवार भीमबहादुर चन्द विजयी

On

बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द (भुकम्प) विजयी भएका छन् । नेकपा एमालेका जगदीशसिंह नायकलाई पछि पार्दै चन्द मेयरमा विजयी भएका हुन् । मेयरमा विजयी भएका चन्दले ३ हजार ९६ मत प्राप्त गरे भने उनका निकटम् प्रतिस्पर्धी नेकपा एमालेका…