कृष्णपुर नगरमा माओवादीको जित शुरुवात माओवादीका युवा नेता साउद
Onकञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रको जित शुरुवात भएको छ । कृष्णपुर नगरपालिका २बाट माओवादी केन्द्रको जित शुरुवात भएको हो । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिमाण अनुसार माओवादी केन्द्रका उम्मेदवार अर्जुन साउद कृष्णपुर २को वडाध्यक्षमा निर्वाचित भएका छन…











