कृष्णपुर ६मा पनि माओवादी केन्द्र विजयी, वडाध्यक्षमा चौधरी निर्वाचित

कृष्णपुर ६मा पनि माओवादी केन्द्र विजयी, वडाध्यक्षमा चौधरी निर्वाचित

On

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ मा नेककपा माओवादी केन्द्र विजयी भएको छ । शनिबार दिउँसो सम्पन्न मत परिमाण अनुसार कृष्णपुर ६मा पनि माओवादी केन्द्र निर्वाचित भएको हो । माओवादी केन्द्रका उम्मेदवार बाबुराम चौधरीले काँग्रेस उम्मेदवार कविराज भट्टलाई १५६मतको अन्तरले हराउँदै वडाध्यक्षमा…

पत्रकार गुरुङ्गमाथि कुटपिट

पत्रकार गुरुङ्गमाथि कुटपिट

On

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीका सकृय पत्रकार पप्पु गुरुङ्गमाथि कुटपिट भएको छ । स्थानीय भुपेन्द्र ओलीले पत्रकार गुरुङ्गमाथि कुटपिट गरेका हुन । समाजिक सञ्जाल फेसबुकमा लेखिएको विषयलाई लिएर पत्रकार गुरुङ्गमाथि कुटपिट गरिएको हो । शनिबार पत्रकार गुरुङ्गकै कार्यालय दोधाराचाँदनीमा कुटपिट गरिएको घाईते पत्रकार…

कृष्णपुर ४ मा काँग्रेसको गढ भत्काउँदै माओवादी युवा नेता सिह निर्वाचित 

कृष्णपुर ४ मा काँग्रेसको गढ भत्काउँदै माओवादी युवा नेता सिह निर्वाचित 

On

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ मा नेकपा माओवादी केन्द्रले जितेको छ । यस अघि नगरका २, ३ मा जितेको माओवादीले ४ मा पनि जितेको हो । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिमाण अनुसार माओवादी केन्द्रका उम्मेदवार धर्म बहादुर सिहले एमालेका…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजको माग गर्दै आयल निगमको कार्यालयमा धर्ना

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजको माग गर्दै आयल निगमको कार्यालयमा धर्ना

On

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी)को प्रदेश तीन र प्रदेशमा कार्यरत सम्बद्ध जबस–मोर्चाको संयुक्त आयोजनामा नेपाल आयल निगमको कार्यालयमा धर्ना दिएको छ । ‘तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, काला बजारियाहरुलाई कारबाही गर, बढ्दो महंगी नियन्त्रण गर, भिआइपीको नाममा…

बेदकोटका निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र

बेदकोटका निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र

On

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरका नव निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच बेदकोट निर्वाचन अधिकृतको कार्यालयले नगरका नव निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र वितरण गरिएको हो । निर्वाचन अधिकृत जयन्ती अवस्थी(भट्ट)ले बेदकोट नगरका प्रमुख भोजराज बोहरा र…

कञ्चनपुरका पाँच पालिका प्रमुखलाई सपथ

कञ्चनपुरका पाँच पालिका प्रमुखलाई सपथ

On

कञ्चनपुर । निर्वाचित कञ्चनपुरका पाँच पालिका प्रमुखलाई सपथ ग्रहण गराईएको छ । शुक्रबार मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश मदन बहादुर धामीले निर्वाचित पालिका प्रमुखलाई सपथ ग्रहण गराएका हुन । दुई गाँउपालिका अध्यक्ष र तीन नगरका मेयरालई पद तथा गोपनियताका सपथ ग्रहण…

शुक्लाफाँटा ८ मा भारी मतका साथ बहादुर सिह महरा विजयी

शुक्लाफाँटा ८ मा भारी मतका साथ बहादुर सिह महरा विजयी

On

शुक्लाफाँटा नगरपालिका वार्ड  ८ मा गठबन्धनका तर्फबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार बहादुर  सिह महरा विजयी भएका छन । शुक्लाफाँटा नगरपालिका वार्ड  ८ को वार्ड अध्यक्षमा बहादुर सिह महरा दोस्रो कार्यकालका लागि ९३१ मत लिएर विजयी भएका छन । त्यस्तै  सदस्यमा…

शुक्लाफाँटा ८ मा महरा नेतृत्वमा माओवादी केन्द्रको प्यानलै निर्वाचित

शुक्लाफाँटा ८ मा महरा नेतृत्वमा माओवादी केन्द्रको प्यानलै निर्वाचित

On

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८मा फेरी नेकपा माओवादी केन्द्रले नै जितेको छ । ०७४ मा पनि माओवादी केन्द्रले जितेको वडा यस पटक पनि जितेको हो । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार वडाअध्यक्षमा बहादुर सिह महरा सहितकै प्यानल निर्वाचित…

दोधाराचाँदनीमा काग्रेसको गड भत्कियो : एमालेका किशोर कुमार लिम्बु विजयी

दोधाराचाँदनीमा काग्रेसको गड भत्कियो : एमालेका किशोर कुमार लिम्बु विजयी

On

  कञ्चनपुरको दोधाराचादँनी नगरपालिकामा नेकपा एमालेका किशोर कुमार लिम्बुले नगर प्रमुख पदमा विजय हासिल गर्नु भएको छ । आफ्ना निकटतम प्रतिष्पर्धी नेपाली काग्रेसका गोपाल दत्त भट्टलाई पराजित गर्दै नगर प्रमुख पदमा विजयी हुनु भएको हो । किशोर कुमार लिम्बु ७ हजार १…

वेदकोट नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली काग्रेसका उम्मेदवार विजयी

वेदकोट नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली काग्रेसका उम्मेदवार विजयी

On

  कञ्चनपुरको वेदकोट नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली काग्रेसका उम्मेदवार विजयी भएका छन् भने ५ वटा वडामा पनि काग्रेसकै उम्मेदवार विजयी भएका छन् । मेयरमा नेपाली काग्रेसका उम्मेदवार भोजराज बोहरा निर्वाचित हुनु भयो भने उपप्रमुखमा नेपाली काग्रेसकै उम्मेदवार तुलसी देवी…