कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु
Onकैलालीमा मोटरसाइलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका९१ स्थित पूर्वपश्चिम राजमार्गमा से ७ प ८०२ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा साइकलमा सवार स्थानीय ७२ वर्षीय जगतबहादुर साउदको मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुुसार…










