भारतमा कैलालीका युवकको मृत्यु, हत्या गरेको भन्दै धनगढीका प्रदर्शन
Onकैलाली । कैलालीका एक जनाको भारतका मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका दुर्गाैलीका २२ वर्षीय पशुपति आचार्यको भारतको बैङ्लोरमा मृत्यु भएको हो । उनी १५ साउनमा धनगढीको पशुपतिनाथ टुर्स एन्ड ट्राभल प्रालीको बसमार्फत भारत गएका थिए । आचार्यको १९ साउनमा मृत्यु…










