बैतडीमा ६ जनाले गरे नागरिकता परित्याग
Onमहेन्द्रनगर ७ साउन । बैतडीमा ६ जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार अन्य देशको नागरिकता प्राप्त गरेका ६ जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका हुन् । एक वर्षको अवधिमा साढे ५ हजार जनाले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको प्रशासनले…










